मुख्य समाचार
राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपद्बारे सम्बोधनको तयारी गर्न निर्देशन | बर्दियाका दुई पालिकामा विद्यालयसंग सम्बन्धित सरोकारवालासँग अन्तरक्रिया | कारकाँदौमा सञ्चालनमा आयो स्थानीय स्वादको नोभा पोर्ट्रेट रेष्टुरेन्ट | विपद्मा परेका नेपालीको पीडामा मल्हम लगाउन मुम्बईबाट रसुवा पुग्दै नूरीसहितको टोली | गगन नेतृत्वको महाधिवेशन बहिष्कार गर्न देउवाको आह्वान | पूर्व गाविस अध्यक्ष सिंहको निधनप्रति नरैनापुर गाउँपालिका अध्यक्ष शाहद्वारा दुःख व्यक्त | नाइजेरियास्थित स्ट्रेलिङ्ग आयलबाट बाढीपीडितलाई ७६ लाख सहयोग | शुभ सन्देश सभा नेटवर्कद्वारा नुवाकोटका बाढी प्रभावितलाई एक करोड बढीको राहत | सडकमै प्रसूति घटनामा आधा दर्जन कर्मचारी जिम्मेवारीमुक्त | भोटेकोसी बाढीपीडितका लागि एनआरएनए नाइजेरिया र घानाको रु ८० लाख सहयोग |

अब्दुल अजिजले पाए लौरो चुनाव चिन्ह

महमूद आलम खान 1133+ समाचार ( )
आयोगले नेपालगंज उपमहानगरपालिका वडा नं. ५ का अध्यक्ष पदका लागि स्वतन्त्र उम्मेदवार बनेका कानुनका बिद्यार्थी तथा सामाजिक अभियान्ता अब्दुल अजिज हल्वाईलाई लौरो चुनाव चिन्ह दिएको छ।
१७ वैशाख २०७९, शनिबार

बाँके । निर्वाचन आयोगले स्वतन्त्र उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरेको छ। निर्वाचन आउन १३ दिन बाँकी रहँदा आयोगले चुनाव चिह्न वितरण गरेको हो। 

आयोगले नेपालगंज उपमहानगरपालिका वडा नं. ५ का अध्यक्ष पदका लागि स्वतन्त्र उम्मेदवार बनेका कानुनका बिद्यार्थी तथा सामाजिक अभियान्ता अब्दुल अजिज हल्वाईलाई लौरो चुनाव चिन्ह दिएको छ । निर्वाचन आयोगले शनिबार दिउसो हल्वाईलाई लौरो चुनाव चिन्ह दिएको हो। उनी चुनाव चिन्ह लिन मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए ।

स्थानीय तहको निर्वाचनका लागि बैशाख ११ र १२ गते उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवारहरुलाई चुनाव चिह्न वितरण गरिएको हो। उम्मेदवारीका आधारमा जिल्ला अनुसार निर्वाचन चिह्न वितरण गर्न थालिएको आयोगले जनाएको छ। यता स्वतन्त्र उम्मेदवार हल्वाईले चुनाब चिन्ह पाए संगै आफनो प्रतिबद्धता पत्र सार्वजानिक गर्ने तयारी गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार