मुख्य समाचार
बाँकेमा डीएनए नमूना संकलन सुरु | विभत्स हत्या गरिएका अरबी खाँकी आमाको बिलौनाः ढाई वर्षसम्म पनि दोषीमाथि हुनसकेन कारबाही | बाढीपीडितको पीडामा सोफिया स्कुलको साथ, तीन लाख ४५ हजार सहयोग | नरैनापुरमा १६५ जनालाई गाउँब्लकको जग्गाधनी पुर्जा वितरण | भोटेकोशी बाढीपीडितको उद्धारमा जानकी गाउँपालिका, जनप्रतिनिधि र कर्मचारीले समेत तलब दिने | उच्च शिक्षा अध्ययनका लागि चीन जान लागेका वरिष्ठ लेखा अधिकृत बस्नेतलाई नरैनापुरद्वारा बिदाइ | बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला |

वर्षमान पुनलाई अर्थमा हरियोले स्वागत, नेप्सेमा सुधार

यूथ टुडे समाचारदाता 3540+ समाचार ( )
२३ फाल्गुन २०८०, बुधवार

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अर्थमन्त्री बन्ने भएपछि नेप्सेले स्वागत गरेको छ । नयाँ गठबन्धन बन्ने दिन ३ पटक सर्किट ब्रेक भएको नेप्सेमा आज ९.३३ अंकले बढेको छ । सत्तागठबन्धनको भागबन्डा भैरहँदा घटेको नेप्से वर्षमान पुन अर्थमन्त्री बन्ने हल्ला सार्वजनिक भएपछि नेप्सेमा सुधार भएको हो ।नेप्से बढेर २०१७.०३ को विन्दुमा पुगेको छ ।

आज ३०८ धितोपत्रको ९१ लाख ३८ हजार १५४ कित्ता सेयर तीन अर्ब ४५ करोड आठ लाख ३८ हजार ३५७ रुपैयाँमा किनबेच भएको छ ।

यसदिन १३ उपसमूहमध्ये १० वटाको समूहगत सूचक बढेको छ । तीनवटाको समूहगत परिसूचक घटेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

दोल्टी पावर कम्पनीको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । मोलुङ हाइड्रोपावर कम्पनीको सेयर मूल्य ९.७१ प्रतिशत घटेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार