मुख्य समाचार
बर्दियाका दुई पालिकामा विद्यालयसंग सम्बन्धित सरोकारवालासँग अन्तरक्रिया | कारकाँदौमा सञ्चालनमा आयो स्थानीय स्वादको नोभा पोर्ट्रेट रेष्टुरेन्ट | विपद्मा परेका नेपालीको पीडामा मल्हम लगाउन मुम्बईबाट रसुवा पुग्दै नूरीसहितको टोली | गगन नेतृत्वको महाधिवेशन बहिष्कार गर्न देउवाको आह्वान | पूर्व गाविस अध्यक्ष सिंहको निधनप्रति नरैनापुर गाउँपालिका अध्यक्ष शाहद्वारा दुःख व्यक्त | नाइजेरियास्थित स्ट्रेलिङ्ग आयलबाट बाढीपीडितलाई ७६ लाख सहयोग | शुभ सन्देश सभा नेटवर्कद्वारा नुवाकोटका बाढी प्रभावितलाई एक करोड बढीको राहत | सडकमै प्रसूति घटनामा आधा दर्जन कर्मचारी जिम्मेवारीमुक्त | भोटेकोसी बाढीपीडितका लागि एनआरएनए नाइजेरिया र घानाको रु ८० लाख सहयोग | ७० अंकसहित स्वास्थ्य कार्यसम्पादनमा जानकी दोस्रो |

हप्तामा दुई दिन बिदाको पुनरावलोकन गर्दै सरकार

यूथ टुडे समाचारदाता 3555+ समाचार ( )
४ श्रावण २०८३, सोमबार

काठमाडौं । हप्तामा दुई दिन बिदाबारे सरकारले पुनरावलोकन गर्ने भएको छ। सोमबार बसेको सचिवहरूको बैठकले पुनरावलोकलनका लागि कार्यदल गठन गर्ने निर्णय गरेको छ।

गृह मन्त्रालयका सहसचिवको अध्यक्षतामा यस्तो समिति गठन भएको हो। समितिलाई १५ दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ। सो कार्यदलको प्रतिवेदनका आधारमा यसबारे निर्णय हुनेछ ।

दुई दिने बिदामा कतिपय क्षेत्रमा सकारात्मक त कतिपय क्षेत्रमा नकारात्मक प्रभाव देखिएका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार