मुख्य समाचार
बाँकेमा डीएनए नमूना संकलन सुरु | विभत्स हत्या गरिएका अरबी खाँकी आमाको बिलौनाः ढाई वर्षसम्म पनि दोषीमाथि हुनसकेन कारबाही | बाढीपीडितको पीडामा सोफिया स्कुलको साथ, तीन लाख ४५ हजार सहयोग | नरैनापुरमा १६५ जनालाई गाउँब्लकको जग्गाधनी पुर्जा वितरण | भोटेकोशी बाढीपीडितको उद्धारमा जानकी गाउँपालिका, जनप्रतिनिधि र कर्मचारीले समेत तलब दिने | उच्च शिक्षा अध्ययनका लागि चीन जान लागेका वरिष्ठ लेखा अधिकृत बस्नेतलाई नरैनापुरद्वारा बिदाइ | बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला |

नरैनापुरको अध्यक्ष र उपाध्यक्षमा जसपाको अग्रता

महमूद आलम खान 1133+ समाचार ( )
अध्यक्षमा जसपाका इस्तियाक अहमद शाह ३१३७६ मतका साथ अग्रस्थानमा छन् । उनलाई पछ्छ्याइरहेका कांग्रेसका रामचन्द्र मार्यले २६५५ मत पाएका छन् । एमालेकी पदमावती यादवनी तेस्रोमा रहेको निर्वाचन कार्यालयले जनाएको छ।
५ जेठ २०७९, बिहीबार

नरैनापुर । बाँकेको नरैनापुर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा जसपाले अग्रता लिएको छ।

अध्यक्षमा जसपाका इस्तियाक अहमद शाह ३१३७६ मतका साथ अग्रस्थानमा छन् । उनलाई पछ्छ्याइरहेका कांग्रेसका रामचन्द्र मार्यले २६५५ मत पाएका छन् । एमालेकी पदमावती यादवनी तेस्रोमा रहेको निर्वाचन कार्यालयले जनाएको छ । 

उपाध्यक्षमा भने जसपाकि जयन्तीदेवी श्रीवास्तव  २४७६ मतका साथ अगाडि छिन् । दोस्रोमा रहेकी काग्रेसकि अतिकुन निशाले भने २४४६ मत पाएकी छिन् । एमालेका पंचराम यादव १३९० मत पाएका छन् । मतगणना जारी रहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार