मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

बालेनको चुनावी खर्च १४ लाख १७ हजार

यूथ टुडे समाचारदाता 3534+ समाचार ( )
२५ फाल्गुन २०८२, सोमबार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले चुनावी खर्च बुझाएका छन्।

चुनावी अभियानका समयमा खर्च भएको रकम निर्वाचन आयोगलाई बुझाउने प्रावधानअनुसार उनले सोमबार चुनावी खर्च बुझाएका हुन्। उनले चुनावको समयमा १४ लाख १७ हजार २ सय ८९ रुपैयाँ खर्च भएको आयोगलाई जानकारी दिएका छन्।

झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट निर्वाचित शाहले सबैभन्दा बढी वडास्तरीय चुनावी कार्यक्रम गर्दा खर्च भएको उल्लेख गरेका छन्। वडास्तरीय कार्यक्रम गर्दा उनको ५ लाख ८० हजार खर्च गरेका छन्।

यस्तै दुईवटा सवारी सधान प्रयोग गर्दा २ लाख ९३ हजार ८ सय खर्च भएको छ, झापामा कार्यालय सञ्चालन खर्च १ लाख २० हजार, प्रचारप्रसार सामग्री बनाउँदा १ लाख ५७ हजार ८४ रुपैयाँ खर्च भएको छ।

शाहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई विजयी भएका थिए। उनी रास्वपाबाट प्रधानमन्त्रीको उम्मेदवार रहेका थिए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार