मुख्य समाचार
बर्दियाका दुई पालिकामा विद्यालयसंग सम्बन्धित सरोकारवालासँग अन्तरक्रिया | कारकाँदौमा सञ्चालनमा आयो स्थानीय स्वादको नोभा पोर्ट्रेट रेष्टुरेन्ट | विपद्मा परेका नेपालीको पीडामा मल्हम लगाउन मुम्बईबाट रसुवा पुग्दै नूरीसहितको टोली | गगन नेतृत्वको महाधिवेशन बहिष्कार गर्न देउवाको आह्वान | पूर्व गाविस अध्यक्ष सिंहको निधनप्रति नरैनापुर गाउँपालिका अध्यक्ष शाहद्वारा दुःख व्यक्त | नाइजेरियास्थित स्ट्रेलिङ्ग आयलबाट बाढीपीडितलाई ७६ लाख सहयोग | शुभ सन्देश सभा नेटवर्कद्वारा नुवाकोटका बाढी प्रभावितलाई एक करोड बढीको राहत | सडकमै प्रसूति घटनामा आधा दर्जन कर्मचारी जिम्मेवारीमुक्त | भोटेकोसी बाढीपीडितका लागि एनआरएनए नाइजेरिया र घानाको रु ८० लाख सहयोग | ७० अंकसहित स्वास्थ्य कार्यसम्पादनमा जानकी दोस्रो |

नेपालगञ्जमा निकालियो सदभाव र्याली

यूथ टुडे समाचारदाता 3555+ समाचार ( )
१६ श्रावण २०८३, शनिबार

बाँके  । नेपालगन्जमा शनिबार (आज) सद्भाव र्याली निकालिएको छ । जिल्ला प्रशासन कार्यालयमा शुक्रबार बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले र्याली निकाल्ने निर्णय गरेको थियोे ।

शनिबार बिहान स्थानीय वीपी चोकदेखि धम्बोजी (वीरेन्द्र चोक) सम्म सद्भाव र्याली निकालिएको हो । उक्त र्यालीमा धार्मिक समुदाय, राजनीतिक दल, नागरिक समाज, सुरक्षा निकाय लगायत सहभागी भएका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार