मुख्य समाचार
बर्दियाका दुई पालिकामा विद्यालयसंग सम्बन्धित सरोकारवालासँग अन्तरक्रिया | कारकाँदौमा सञ्चालनमा आयो स्थानीय स्वादको नोभा पोर्ट्रेट रेष्टुरेन्ट | विपद्मा परेका नेपालीको पीडामा मल्हम लगाउन मुम्बईबाट रसुवा पुग्दै नूरीसहितको टोली | गगन नेतृत्वको महाधिवेशन बहिष्कार गर्न देउवाको आह्वान | पूर्व गाविस अध्यक्ष सिंहको निधनप्रति नरैनापुर गाउँपालिका अध्यक्ष शाहद्वारा दुःख व्यक्त | नाइजेरियास्थित स्ट्रेलिङ्ग आयलबाट बाढीपीडितलाई ७६ लाख सहयोग | शुभ सन्देश सभा नेटवर्कद्वारा नुवाकोटका बाढी प्रभावितलाई एक करोड बढीको राहत | सडकमै प्रसूति घटनामा आधा दर्जन कर्मचारी जिम्मेवारीमुक्त | भोटेकोसी बाढीपीडितका लागि एनआरएनए नाइजेरिया र घानाको रु ८० लाख सहयोग | ७० अंकसहित स्वास्थ्य कार्यसम्पादनमा जानकी दोस्रो |

सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरुको नेपालगञ्ज ५ मा नविकरण शुरू

Youth Today News 1+ समाचार ( )
३ श्रावण २०७९, मङ्गलबार

बाँके। नेपालगंज उप महानगरपालिक वडा नं ५ मा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरुको नविकरण शुरू भएको छ। 

वडा नं ५ का वडा अध्यक्ष शराफत हुसैन शेखको सक्रियतामा वडाको सामाजिक सुरक्षा भत्ता नविकरण गर्ने काम सुरु भएको हो ।

आ.ब २०७८/२०७९ को सामाजिक सामाजिक सुरक्षा भत्ता वापतको चौथो किस्ताको रकम प्रभु बैंकबाट बितरण भइरहेको वडा नं ५ का सूचना अधिकारी राज सिंह सिजापतिले बताउनु भयो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार