मुख्य समाचार
भाइटीका आज, उत्तम साइत बिहान ११ः०७ बजे | आज कार्तिक शुक्ल प्रतिपदा: गोवर्द्धन, बली, गोरु र हलिको पूजा | नेपाल संवत् ११४७ ले राष्ट्रिय एकता र सद्भाव बलियो बनाओस् : प्रचण्ड | यू-१९ एशिया कपमा नेपालले आज पाकिस्तानको सामना गर्दै | मौलिक चाडपर्वले सामाजिक एकता बलियो बनाउँछ : प्रधानमन्त्री वालेन | तिहारमा २४सै घण्टा मर्यादित रूपमा देउसी–भैलो खेल्न पाइने गृह मन्त्रालयको परिपत्र | लक्ष्मी पुजाको समयमा बिजुली पसलमा भिषण आगलागी | लायन्स क्लब अफ नेपालगञ्ज जीवनद्वारा बाल संरक्षण गृहलाई खाद्य सामग्री सहयोग | देउवा पक्षको काठमाडौं अधिवेशन : देउवाद्वारा उद्घाटन, बटुकद्वारा स्वस्तिवाचन | प्रधानमन्त्री शाहले तिहारको शुभकामना दिँदै भने- पर्वले समाजमा सुशासन र जनपक्षीय काम गर्ने प्रेरणा दिओस् |

कन्हैया-अन्जना राष्ट्रिय सङ्गित पुरस्कार-२०८२ वरिष्ठ गायक कमल बि.के. निर्मोहीलाई प्रदान

यूथ टुडे समाचारदाता 3655+ समाचार ( )
२२ कार्तिक २०८२, शुक्रबार

बाँके । कन्हैया-अन्जना राष्ट्रिय सङ्गित पुरस्कार-२०८२ वरिष्ठ गायक कमल बि.के. निर्मोहीलाई प्रदान गरिएको छ । 

काठमाडौँमा आज सम्पन्न विशेष कार्यक्रममा सो पुरस्कार प्रदान गरिएको हो ।

५१ हजार राशी रहेको सो पुरस्कार वरिष्ठ गायक कमल बि.के. निर्मोही उपचार सहयोग समितीका संयोजक नमस्कार शाहले ग्रहण गरेका थिए । 

वरिष्ठ गायक निर्मोही अशक्त भई कार्यक्रममा सहभागी हुन नसकेका कारण संयोजक शाहले पुरस्कार ग्रहण गरेका हुन् ।

चलचित्र बिकास बोर्डका अध्यक्ष दिनेश डिसि, पुरस्कारका संस्थापक सुप्रसिद्द गायक द्वय कन्हैया सिंह परियार, अन्जना गुरुङ लगायतले पुरस्कार प्रदान गरेका थिए । 

उक्त पुरस्कार निर्मोहीको निवास नेपालगन्जमै हस्तान्तरण गरिने संयोजक शाहले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार