मुख्य समाचार
राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपद्बारे सम्बोधनको तयारी गर्न निर्देशन | बर्दियाका दुई पालिकामा विद्यालयसंग सम्बन्धित सरोकारवालासँग अन्तरक्रिया | कारकाँदौमा सञ्चालनमा आयो स्थानीय स्वादको नोभा पोर्ट्रेट रेष्टुरेन्ट | विपद्मा परेका नेपालीको पीडामा मल्हम लगाउन मुम्बईबाट रसुवा पुग्दै नूरीसहितको टोली | गगन नेतृत्वको महाधिवेशन बहिष्कार गर्न देउवाको आह्वान | पूर्व गाविस अध्यक्ष सिंहको निधनप्रति नरैनापुर गाउँपालिका अध्यक्ष शाहद्वारा दुःख व्यक्त | नाइजेरियास्थित स्ट्रेलिङ्ग आयलबाट बाढीपीडितलाई ७६ लाख सहयोग | शुभ सन्देश सभा नेटवर्कद्वारा नुवाकोटका बाढी प्रभावितलाई एक करोड बढीको राहत | सडकमै प्रसूति घटनामा आधा दर्जन कर्मचारी जिम्मेवारीमुक्त | भोटेकोसी बाढीपीडितका लागि एनआरएनए नाइजेरिया र घानाको रु ८० लाख सहयोग |

नेपालगञ्ज १९ मा माओवादीलाई जित्न कसैले रोक्न सक्दैन : नेतृ पुन

महमूद आलम खान 1133+ समाचार ( )
नेपालगञ्ज १९ मा जनतामा उर्लिएका पछि विपक्षी दलको निन्द्रा हराम
२१ वैशाख २०७९, बुधवार

बाँके । दोस्रो चरणको स्थानीय चरणको चुनावको तिथि नजिकिँदै जाँदा उम्मदेवारहरु मतदाताका घरदैलो चाहारिरहेका छन् ।

अहिले स्थानीय चुनावमा पनि नेताहरु जनताको घर दैलोसम्म दौडिइरहेका छन् । नेपालगञ्ज उपमहानगरपालिका वडा नं १९ को वडा अध्यक्ष पदमा माओवादीबाट  उम्मदेवार बनेका शम्भु नाथ योगीको पक्षमा बुधबार सुर्जि गाउँमा जनलहर उर्लिएको छ ।

स्थानीय चुनावको प्रतिस्पर्धामा उत्रिएका नेपालगञ्ज १९ का अध्यक्ष पदका उम्मेदवार माओवादी नेता शम्भु नाथ योगीको पक्षमा एक प्रकारको जनलहर देखिएपछि अन्य दलको निन्द्रा हराम भएको छ ।

अध्यक्ष पदका उम्मेदवार योगीले जनताको भावना अनुसार काम गर्ने बताए पछि जनताले साथ दिने प्रतिबद्धता जनाएका छन् । कुनै पनि कंलक नलागेका योगीको प्यानललाई बिजय गराउन जनताको उत्साहले गाउँ गाउँ माओवादीमय बन्दै गएको इन्चार्ज मिना मल्ल पुनले जानकारी दिनु भयो । 

माओवादी प्रतिको जनलहरले केहि दलका नेता सुत्न छाडेको पुनले बताउनुभयो ।  नेतृ पुनले नेपालगञ्ज १९ मा इतिहासमा नभएको क्रान्तिकारी परिवर्तन माओवादीको शासनकालमा भएको बताउनुभयो । स्थानीय निर्वाचनमा माओवादीले जिते जनतालाई कुनै प्रकारको दुख नहुने गरी काम गर्ने इन्चार्ज पुनले प्रतिबद्धता जनाउनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार