मुख्य समाचार
विभत्स हत्या गरिएका अरबी खाँकी आमाको बिलौनाः ढाई वर्षसम्म पनि दोषीमाथि हुनसकेन कारबाही | बाढीपीडितको पीडामा सोफिया स्कुलको साथ, तीन लाख ४५ हजार सहयोग | नरैनापुरमा १६५ जनालाई गाउँब्लकको जग्गाधनी पुर्जा वितरण | भोटेकोशी बाढीपीडितको उद्धारमा जानकी गाउँपालिका, जनप्रतिनिधि र कर्मचारीले समेत तलब दिने | उच्च शिक्षा अध्ययनका लागि चीन जान लागेका वरिष्ठ लेखा अधिकृत बस्नेतलाई नरैनापुरद्वारा बिदाइ | बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो |

नरैनापुरमा शिक्षकहरुले आन्दोलनको स्वरुप फेरे, शिक्षकले दिए प्रहरीमा किटानी जाहेरी

यूथ टुडे समाचारदाता 3539+ समाचार ( )
१६ जेठ २०८१, बुधवार

बाँके । बाँकेको नरैनापुर गाँउपालिकाका कर्मचारीहरुले आन्दोलन फिर्ता लिएका छन् । गत आईतबार पालिकाका शिक्षा अधिकृत कृष्ण थारु र प्राविधिक कमल केसीमाथि कार्यकक्षमै अभद्र व्यवहार गर्नेलाई कारवाहीको माग गर्दै उनीहरुले सम्पूर्ण कामहरु ठप्प पारेका थिए । 

विनय प्रकाश दिक्षितको नेतृत्वमा  गएको समूहले कर्मचारीमाथि अभद्र व्यवहार गरेतापनि हालसम्म उनीहरुमाथि कुनै कारवाही नभएको कर्मचारीहरुले जनाएका छन् । उनीहरुले बुधबार एक विज्ञप्ती जारी गर्दै कारवाहीको माग समेत गरेका छन् । 

उनीहरुलाई कारवाही नहुँदासम्म विरोध स्वरुप विहान १० बजेदेखि ११ बजेसम्म गाउँपालिकाबाट प्रदान हुने सम्पूर्ण सेवाहरु ठप्प पार्ने जनाएका छन् । 

‘दोषी उपर प्रचलित कानून बमोजिम कारवाही नहुँदासम्म विरोध स्वरुप यस गाउँपालिका तथा सम्पूर्ण वडा कार्यालयहरुबाट प्रदान गरिने सम्पूर्ण सेवाहरु बिहान १० बजेदेखि ११ बजेसम्म बन्द रहने र आर्थिक वर्षको अन्त्यमा कामको चाप, सेवाग्राहीहरुको असुविधा र कर्मचारीको दायित्व समेतलाई मध्येनजर गरी आजकै मितिदेखि बिहान ११ बजेपछि नियमित रुपमा कामकारवाही सुचारु भएको व्यहोरा जानकारी गराउँदछाँै’, कर्मचारीले जारी गरेको संयुक्त विज्ञप्तीमा भनिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार