मुख्य समाचार
भाइटीका आज, उत्तम साइत बिहान ११ः०७ बजे | आज कार्तिक शुक्ल प्रतिपदा: गोवर्द्धन, बली, गोरु र हलिको पूजा | नेपाल संवत् ११४७ ले राष्ट्रिय एकता र सद्भाव बलियो बनाओस् : प्रचण्ड | यू-१९ एशिया कपमा नेपालले आज पाकिस्तानको सामना गर्दै | मौलिक चाडपर्वले सामाजिक एकता बलियो बनाउँछ : प्रधानमन्त्री वालेन | तिहारमा २४सै घण्टा मर्यादित रूपमा देउसी–भैलो खेल्न पाइने गृह मन्त्रालयको परिपत्र | लक्ष्मी पुजाको समयमा बिजुली पसलमा भिषण आगलागी | लायन्स क्लब अफ नेपालगञ्ज जीवनद्वारा बाल संरक्षण गृहलाई खाद्य सामग्री सहयोग | देउवा पक्षको काठमाडौं अधिवेशन : देउवाद्वारा उद्घाटन, बटुकद्वारा स्वस्तिवाचन | प्रधानमन्त्री शाहले तिहारको शुभकामना दिँदै भने- पर्वले समाजमा सुशासन र जनपक्षीय काम गर्ने प्रेरणा दिओस् |

लुम्बिनी कप अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता चैत १५ गते हुने

यूथ टुडे समाचारदाता 3655+ समाचार ( )
६ चैत्र २०८१, बिहीबार

बाँके । आगामी बैशाख ५ गतेदेखि नेपालगञ्ज रंगशालामा हुने अन्तर्राष्ट्रिय आमन्त्रण लुम्बिनी कप महिला फुटबल प्रतियोगिता चैत १५ गते देखि सुरु हुने भएको छ । 

प्रतियोगितामा भारतका दुई र नेपालका ६ सहित आठ टीमको सहभागिता रहने छ । सहभागि टीममा नेपाल र भारतका ख्याती प्राप्त र चर्चित खेलाडीहरुको सहभागिता रहेन जनाइएको छ । अन्तरालको आयोजना र बाँके जिल्ला फुटबल संघको सहकार्यमा प्रतियोगिता आयोजना गर्न लागिएको हो । 

प्रतियोगितालाई भव्य तथा सभ्यरुपमा सम्पन्न गर्न गठित विभिन्न समितिको काम जोडतोडका साथ भइरहेको आयोजक अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले बताउनुभयो । 

यसैबीच, प्रतियोगिताको पूर्व तयारीकै क्रममा महिला पत्रकार र महिला जनप्रतिनिधिबीच यही चैत १५ गते शुक्रवार साढे चार बजे मैत्रीपूर्ण फुटबल खेल हुने भएको छ । 

मैत्रीपूर्ण फुटबलका लागि नेपालगञ्ज उपमहानगरपालिकाका पूर्व उपमेयर उमा थापामगरलाई संयोजकत्व तोकिएको छ । उक्त मैत्रीपूर्ण खेलका लागि दुवै टीमतर्पm १८÷१८ जना खेलाडी छनोट गर्न सकिने मापदण्ड तोकिएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार