मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

खजुरा खानेपानी उपभोक्ता समितिको सदस्यमा राप्रपा नेता शुक्ला बिजय

महमूद आलम खान 1133+ समाचार ( )
बाम लोकतान्त्रीक गठबन्धका उम्मेदवारहरु मतले बिजयी भएका छन
१ फाल्गुन २०७८, आइतबार

बाँके । खजुरा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थमा एमाले गठबन्धनका तर्फबाट सदस्य पदका उम्मेदवार राप्रपाका नेता सुधिर शुक्ला अत्यधिक मतका साथ विजयी भएका छन् ।

यस्तै बाम लोकतान्त्रीक गठबन्धका उम्मेदवारहरु मतले बिजयी भएका छन । शनिवार भएको मतदान पछि आईतवार सार्वजनिक मत परिणम अनुसार बाम लोकतान्त्रीक गठबन्धका तर्फका उम्मेदवार बिजयी भएका छन् । अध्यक्षमा नोक बहादुर गोदारले ३ सय ३३ मत प्राप्त गरि बिजयी भएका हुन । प्रतिस्प्रधी एमाले राप्रपा गठबन्धका सतिस निरौलाले २ सय ६९ मत प्राप्त गरेका थिए ।

त्यसैगरी उपाध्यमा गोदार प्यानल बाट श्रवण धिर केसी,सचिवमा मदन केसी,कोषाध्यक्षमा गिता सापकोटा बिजयी भएका छन । महिला सदस्यमा पम्फा तिवारी सदस्यमा प्रेम बहादुर बुढाथोकी,गोपाल थापा,सुधिर कुमार सुक्ला,भक्त बहादुर गोदार,लक्ष्मण कार्की, तेजेन्द्र बहादुर बिक, एमाले राप्रपा गठबन्धनको तर्फबाट सुधिर शुक्ला  बिजयी भएको निर्वाचन समितीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार