मुख्य समाचार
विभत्स हत्या गरिएका अरबी खाँकी आमाको बिलौनाः ढाई वर्षसम्म पनि दोषीमाथि हुनसकेन कारबाही | बाढीपीडितको पीडामा सोफिया स्कुलको साथ, तीन लाख ४५ हजार सहयोग | नरैनापुरमा १६५ जनालाई गाउँब्लकको जग्गाधनी पुर्जा वितरण | भोटेकोशी बाढीपीडितको उद्धारमा जानकी गाउँपालिका, जनप्रतिनिधि र कर्मचारीले समेत तलब दिने | उच्च शिक्षा अध्ययनका लागि चीन जान लागेका वरिष्ठ लेखा अधिकृत बस्नेतलाई नरैनापुरद्वारा बिदाइ | बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो |

प्रदेश सभा सदस्य पदका उम्मेदवार बमलाई मुस्लिमहरुको साथ

यूथ टुडे समाचारदाता 3539+ समाचार ( )
नेपालगञ्ज माओवादी केन्द्र मय बन्यो
१८ कार्तिक २०७९, शुक्रबार

बाँके । बाँके क्षेत्र नम्वर २ ख का उम्मेदवार अकल बहादुर बमको पक्षमा नेपालगञ्जमा जनलहर बढ्न थालेको छ । बमको प्रदेशसभा सदस्यमा टिकट पाएर चुनावी मौदानमा होमिए सँगै नेपालगञ्जमा माओवादी केन्द्रलाई बिजय गराउन मुस्लिमहरु लागि परेका छन् ।

घर दैलोमा रहेका बमलाई मुस्लिमहरुले स्वागत गर्नुका साथै जितको बधाई दिए पछि नेपालगञ्ज माओवादी मय बनेको हो ।  अकल बहादुर बमले भने आफुले कार्यकर्ताहरुको माया धेरै पाईरहको बताए। मैले मेरो क्षेत्रमा धेरै माया पाएको छु । अन्यपार्टी छोडेर माओवादी केन्द्रलाई  सघाउँन आईरहेको भन्दै आफुले चुनाव जित्ने दावी समेत गरेका छन ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार