मुख्य समाचार
बाँकेमा डीएनए नमूना संकलन सुरु | विभत्स हत्या गरिएका अरबी खाँकी आमाको बिलौनाः ढाई वर्षसम्म पनि दोषीमाथि हुनसकेन कारबाही | बाढीपीडितको पीडामा सोफिया स्कुलको साथ, तीन लाख ४५ हजार सहयोग | नरैनापुरमा १६५ जनालाई गाउँब्लकको जग्गाधनी पुर्जा वितरण | भोटेकोशी बाढीपीडितको उद्धारमा जानकी गाउँपालिका, जनप्रतिनिधि र कर्मचारीले समेत तलब दिने | उच्च शिक्षा अध्ययनका लागि चीन जान लागेका वरिष्ठ लेखा अधिकृत बस्नेतलाई नरैनापुरद्वारा बिदाइ | बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला |

समाज कल्याण परिषद्को कोषाध्यक्षमा लामा नियुक्त

महमूद आलम खान 1133+ समाचार ( )
समाज कल्याण परिषद्को कोषाध्यक्षमा कैलालीका विनय लामा नियुक्त भएका छन्।
४ मंगशिर २०७८, शनिबार

काठमाडौं । समाज कल्याण परिषद्को कोषाध्यक्षमा कैलालीका विनय लामा नियुक्त भएका छन्।

गत बिहीबार बसेको नेपाल सरकारको मन्त्री परिषद्को बैठकले लामालाई कोषाध्यक्षमा नियुक्त गरेको हो ।

राजनितिक क्षेत्रसगै सामाजिक क्षेत्रमा लामो समय सकृय रुपमा लागेका लामा समाज कल्याण परिषद्को कोषाध्यक्षमा चार वर्षसम्मको लागि नियुक्त भएका हुन् ।

लामा नेविसंघ कैलालीका पूर्व अध्यक्ष तथा नेवि संघका केन्द्रीय सदस्य समेत हुन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार