मुख्य समाचार
फाजिल कर्मचारीको व्यवस्थापनपछि रिक्त पदमा लोक सेवामार्फत स्थायी पदपूर्ति गरिने | साउन महिनाको पहिलो सोमबार, देशभरका शिवालयहरूमा भक्तजनको भीड | हप्तामा दुई दिन बिदाको पुनरावलोकन गर्दै सरकार | महिलाको संवैधानिक अधिकार र कार्यान्वयनको प्रश्न | कोलकाताबाट डिएपी मलको ढुवानी सुरु, भोलि १,२५० मेट्रिक टन नेपालमा | काठमाडौँमा लागूऔषध कारोबारीमाथि गोली प्रहार, तीन जना पक्राउ | कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी | राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द | बहुपक्षीय सहकार्यबाट बाँकेमा बाल कुपोषण न्यूनीकरण अभियान प्रभावकारी | विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न विशेष अदालतको आदेश |

७५ जना सुत्केरी महिलाहरूलाई फ्रीडम कीट ब्याग वितरण

यूथ टुडे समाचारदाता 3500+ समाचार ( )
२२ माघ २०८१, मङ्गलबार

बाँके । बास नेपालले भेरी अञ्चल अस्पताल र एचसीआरसी अस्पतालमा भर्ना भएका ७५ जना सुत्केरी महिलाहरूलाई फ्रीडम कीट ब्याग वितरण गरेको छ ।

एफ के बी यु के को सहयोगमा बास नेपालद्वारा सञ्चालित परियोजना अन्तर्गत “महिला तथा बालबालिकाको महिनावारी स्वच्छता, शिक्षा तथा व्यवस्थापन” कार्यक्रममा प्रत्येक महिना उत्पादन गरी ब्याग वितरण हुँदै आएको छ ।

प्रत्येक महिना वितरण गर्दै आएको फ्रिडम किट ब्याग पुन प्रयोग गर्न मिल्ने सेनेटरी प्याड अन्तर्गत माघ १८ गते भेरी अस्पतालमा उपचारार्थ ४७ जना सुत्केरी महिलाहरूलाई भेरी अस्पतालका प्रमुख सुपरिटेन्डेन्ट डा. निराजान सुबेदी, प्रमुख अस्पताल नर्सिङ दुर्गालक्ष्मी श्रेष्ठको समन्वयमा बास नेपालका केन्द्रीय उपाध्यक्ष शिवकुमार बर्माको उपस्थितिमा वितरण गरिएको एफकेबी युकेका व्यवस्थापक रमिता शाहले बताउनुभयो ।

त्यसैगरी एचसीआरसी अस्पतालका व्यवस्थापक रमेश सिटौलाको समन्वयमा बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाह, जन सम्पर्क अधिकृत माधव कार्की को उपस्थितिमा २८ जना सुत्केरी महिलाहरूलाई फ्रिडम किट ब्याग वितरण गरिएको एफकेबी युके परियोजनाकी शिक्षा अधिकृत मिना घर्तीले बताउनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार