मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

नेपालगंज १९ का अध्यक्ष योगीको साथमा जनता

महमूद आलम खान 1133+ समाचार ( )
नेपालगंज १९ को चुनावी कमाण्ड सम्हाले कि माओबादी केन्द्र बाकेकि सदस्य मिना मल्लले टोल देखि वडाको सम्पुर्ण विकासका लागि अग्रसर भई लाग्ने
२७ वैशाख २०७९, मङ्गलबार

बाँके । नेकपा माओबादी केन्द्र नेपालगंज १९ ले मौन अवधी सुरु हुनु पूर्व मंगलबार वडाका हरेक टोल टोलमा पुगी मतदातासँग भेटघाट गरेको छ । पाँच उम्मेदवारसँगै कार्यकर्ता र शुभेच्छुकको उल्लेखनिय उपस्थितिमा वडाका टोलमा पुगी मतदातासँग भेटघाट गरिएको हो । घरदैलो गरिरहँदा वडाका उम्मेदवारहरुलाई मतदाताले खादा र अविरसहित जितको मनग्य शुभकामना समेत दिए । 

वर्तमान समयमा युवाशक्ति रोजगारीको खोजीमा र अध्ययनका लागि दिनानु दिन विदेश यात्रामा लामबद्ध भएका छन् । त्यो लाम बद्धलाई रोकी युवाको जोश र ऊर्जालाई विकास निर्माणको कार्यमा सदुपयोग गर्न विशेष कदम चाल्ने वडा नं १९ का वडा अध्यक्ष पदमा उठेका उम्मेदवार शम्भुनाथ योगी बताउँछन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार