मुख्य समाचार
भाइटीका आज, उत्तम साइत बिहान ११ः०७ बजे | आज कार्तिक शुक्ल प्रतिपदा: गोवर्द्धन, बली, गोरु र हलिको पूजा | नेपाल संवत् ११४७ ले राष्ट्रिय एकता र सद्भाव बलियो बनाओस् : प्रचण्ड | यू-१९ एशिया कपमा नेपालले आज पाकिस्तानको सामना गर्दै | मौलिक चाडपर्वले सामाजिक एकता बलियो बनाउँछ : प्रधानमन्त्री वालेन | तिहारमा २४सै घण्टा मर्यादित रूपमा देउसी–भैलो खेल्न पाइने गृह मन्त्रालयको परिपत्र | लक्ष्मी पुजाको समयमा बिजुली पसलमा भिषण आगलागी | लायन्स क्लब अफ नेपालगञ्ज जीवनद्वारा बाल संरक्षण गृहलाई खाद्य सामग्री सहयोग | देउवा पक्षको काठमाडौं अधिवेशन : देउवाद्वारा उद्घाटन, बटुकद्वारा स्वस्तिवाचन | प्रधानमन्त्री शाहले तिहारको शुभकामना दिँदै भने- पर्वले समाजमा सुशासन र जनपक्षीय काम गर्ने प्रेरणा दिओस् |

राष्ट्रिय युवा संघ लुम्बिनी प्रदेशको संगठन बिभागको प्रमुखमा बर्मा नियुक्त

यूथ टुडे समाचारदाता 3655+ समाचार ( )
१३ फाल्गुन २०८०, आइतबार

बाँके । नेकपा एमालेको भ्रातृ सङ्गठन राष्ट्रिय युवा संघ नेपालले लुम्बिनी प्रदेशमा संगठन बिभागको जिम्मेवारी तोकेको छ । आज विशेष सर्कुलर जारी गर्दै सचिव सन्तोष ओलीले विभिन्न निर्णय सार्वजनिक गरेका हुन् । 

राष्ट्रिय युवा संघले लुम्बिनी प्रदेशका लागि इन्चार्ज र सह इन्चार्ज तोकेको छ ।  लुम्बिनी प्रदेशको संगठन बिभागको प्रमुखमा रवि शंकर बर्मालाई तोकिएको छ । 

विभिन्न विभाग र आयोगमा प्रमुख उपप्रमुख र सचिव नियुक्त गरिएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार