मुख्य समाचार
बर्दियाका दुई पालिकामा विद्यालयसंग सम्बन्धित सरोकारवालासँग अन्तरक्रिया | कारकाँदौमा सञ्चालनमा आयो स्थानीय स्वादको नोभा पोर्ट्रेट रेष्टुरेन्ट | विपद्मा परेका नेपालीको पीडामा मल्हम लगाउन मुम्बईबाट रसुवा पुग्दै नूरीसहितको टोली | गगन नेतृत्वको महाधिवेशन बहिष्कार गर्न देउवाको आह्वान | पूर्व गाविस अध्यक्ष सिंहको निधनप्रति नरैनापुर गाउँपालिका अध्यक्ष शाहद्वारा दुःख व्यक्त | नाइजेरियास्थित स्ट्रेलिङ्ग आयलबाट बाढीपीडितलाई ७६ लाख सहयोग | शुभ सन्देश सभा नेटवर्कद्वारा नुवाकोटका बाढी प्रभावितलाई एक करोड बढीको राहत | सडकमै प्रसूति घटनामा आधा दर्जन कर्मचारी जिम्मेवारीमुक्त | भोटेकोसी बाढीपीडितका लागि एनआरएनए नाइजेरिया र घानाको रु ८० लाख सहयोग | ७० अंकसहित स्वास्थ्य कार्यसम्पादनमा जानकी दोस्रो |

बलात्कार प्रयासको आरोपमा उपमेयर महतो पक्राउ

यूथ टुडे समाचारदाता 3555+ समाचार ( )
एक महिलाले उपमेयर महतोले आफूलाई कार्यकक्षमा बोलाएर जागिर लगाइदिने लोभ देखाई बलात्कारको प्रयास गरेको भन्दै ४ साउनमा प्रहरीमा उजुरी दिएका थिए ।
२४ भाद्र २०७९, शुक्रबार

जनकपुरधाम । सिरहाको लहान नगरपालिकाका उपमेयर रामचलितर महतो प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् । बलात्कार प्रयासको आरोप लागेका उपमेयर शुक्रबार आफैं इलाका प्रहरी कार्यालयमा हाजिर भएका हुन् ।

एक महिलाले उपमेयर महतोले आफूलाई कार्यकक्षमा बोलाएर जागिर लगाइदिने लोभ देखाई बलात्कारको प्रयास गरेको भन्दै ४ साउनमा प्रहरीमा उजुरी दिएका थिए । उजुरी दर्तापछि उपमेयर सम्पर्क बिहीन भएका थिए ।

हाजिर भएपछि उनलाई नियन्त्रणमा लिएर अन्य अनुसन्धान सुरु गरिएको प्रहरीले जनाइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार