मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

एक वर्षमा ३७ हजार बढी क्षयरोगी पुष्टि

यूथ टुडे समाचारदाता 3534+ समाचार ( )
९ चैत्र २०७९, बिहीबार

काठमाडौँ । राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको तथ्याङ्क अनुसार एक वर्षमा नेपालमा  ३७ हजार भन्दा बढी बिरामी थपिएका छन् । विश्व क्षयरोग दिवसको अवसर पारेर केन्द्रले एक कार्यक्रम गर्दै आर्थिक वर्ष  २०७८-७९ मा ३७ हजार ८६१ जना क्षयरोगका बिरामी थपिएको तथ्याङ्क सार्वजनिक गरेको छ । 

केन्द्रका नि.निर्देशक डा. नवीन प्रकाश शाहका अनुसार गत आर्थिक वर्षको तुलनामा यो वर्ष १० हजार बढी नयाँ बिरामी पत्ता लगाएको छ । डा. शाहका अनुसार केन्द्रले गत वर्ष २८ हजार भन्दा बढी बिरामी पत्ता लगाएको थियो । 

यो वर्ष पत्ता लागेका बिरामी मध्ये ६१.६ प्रतिशत पुरुष, ३८.४ प्रतिशत महिला र करिब ८.७ प्रतिशत १५ वर्ष मुनिका बालबालिकाहरू रहेको शाहले जानकारी दिनुभयो । बिरामी मध्ये ९१.५ प्रतिशत क्षयरोगका बिरामीको उपचार गराई निको बनाएको शाहको दाबी छ ।   

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार