मुख्य समाचार
विभत्स हत्या गरिएका अरबी खाँकी आमाको बिलौनाः ढाई वर्षसम्म पनि दोषीमाथि हुनसकेन कारबाही | बाढीपीडितको पीडामा सोफिया स्कुलको साथ, तीन लाख ४५ हजार सहयोग | नरैनापुरमा १६५ जनालाई गाउँब्लकको जग्गाधनी पुर्जा वितरण | भोटेकोशी बाढीपीडितको उद्धारमा जानकी गाउँपालिका, जनप्रतिनिधि र कर्मचारीले समेत तलब दिने | उच्च शिक्षा अध्ययनका लागि चीन जान लागेका वरिष्ठ लेखा अधिकृत बस्नेतलाई नरैनापुरद्वारा बिदाइ | बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो |

नेपालगज २ मा राप्रपाले सार्वजानिक गरयो घोषणा पत्र , सुत्केरीलाई ३ हजार भत्ता दिने

महमूद आलम खान 1133+ समाचार ( )
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालगंज २ ले आगामी चुनावको लागि चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि ३ पेज लामो घोषणापत्र सार्वजनिक गरेको हो ।
१९ वैशाख २०७९, सोमबार

बाँके । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालगंज २ ले आगामी चुनावको लागि चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि ३ पेज लामो घोषणापत्र सार्वजनिक गरेको हो ।

राप्रपाले स्थानीय करको दर परिमार्जन गरी न्युनतम करको व्यवस्था गर्ने घोषणा गरेको छ । महिलाले सञ्चालन गरेका घरेलु उद्योग व्यवसायमा स्थानीय कर छुट दिने राप्रपाको घोष्णापत्रमा उल्लेख गरिएको छ ।

राप्रपाले नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा गर्ने, सुत्केरी सेवामा तीन महिनासम्म सुत्केरीलाई मासिक २ हजार भत्ता दिने घोषणा पनि गरेको छ । स्थानीय महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन भत्ता दिने, वडामा खुला व्यामशाला निर्माण गर्नुका साथै विभिन्न धार्मिक परम्परागत मान्यतामा आधारित शैक्षिक संस्थाको संरक्षण गर्ने अध्यक्ष पदका उम्मेदवार मनोज कुमार श्रेष्ठले बताए । 

यस्तै वडा सदस्य पदका उम्मेदवार राप्रपाका नेता रबि शंकर बर्माले भ्रष्टाचार अन्त्य गरी जनतालाई सहज सेवा दिने उद्देश्यका साथ उम्मेदवारी दिएर मैदानमा होमिएकोले मतदान गरी बिजय गराउन अपिल गर्नु भयो । श्रेष्ठको नेतृत्वमा वडा सदस्यहरु हरे कृष्ण श्रेष्ठ,रबि शंकर बर्मा, दलित महिला सदस्य नन्कली सार्की,महिला सदस्य, लक्ष्मी देबी योगिनी उम्मेदवार रहनु भएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार