मुख्य समाचार
बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा नेपालगञ्जमा ४० जना घाइते | कसरी लाग्यो बसमा आगो ? | पार्टीभित्रको अराजकता र अनुशासनहीनता सह्य हुँदैनः ओली | राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपद्बारे सम्बोधनको तयारी गर्न निर्देशन | बर्दियाका दुई पालिकामा विद्यालयसंग सम्बन्धित सरोकारवालासँग अन्तरक्रिया | कारकाँदौमा सञ्चालनमा आयो स्थानीय स्वादको नोभा पोर्ट्रेट रेष्टुरेन्ट | विपद्मा परेका नेपालीको पीडामा मल्हम लगाउन मुम्बईबाट रसुवा पुग्दै नूरीसहितको टोली | गगन नेतृत्वको महाधिवेशन बहिष्कार गर्न देउवाको आह्वान | पूर्व गाविस अध्यक्ष सिंहको निधनप्रति नरैनापुर गाउँपालिका अध्यक्ष शाहद्वारा दुःख व्यक्त | नाइजेरियास्थित स्ट्रेलिङ्ग आयलबाट बाढीपीडितलाई ७६ लाख सहयोग |

निर्वाचन आयोगले भन्यो- प्रेसपास बाहक पत्रकारलाई अन्य पास चाहिँदैन

यूथ टुडे समाचारदाता 3559+ समाचार ( )
१७ फाल्गुन २०८२, आइतबार

काठमाडौं । निर्वाचन आयोगले नेपाल सरकारले जारी गरेको प्रेस पास भएका सञ्चारकर्मीहरुलाई छुट्टै सवारीपास आवश्यक नपर्ने स्पष्ट पारेको छ ।

आयोगले शनिबार एक विज्ञप्ति जारी गरी ‘सम्बन्धित प्रयोगकर्ताले मात्र प्रयोग गर्ने र असम्बन्धित यात्रु नबोक्ने सवारीसाधनहरुलाई पास आवश्यक नपर्ने’ भनेको हो ।

आयोगले आठ प्रकारका सवारीचालकहरुलाई त्यसको सूचीमा राखेको छ । आठौं नम्बरमा ‘प्रेस पास भएका सञ्चारकर्मीका सवारीसाधन’ पनि परेको छ ।

तर प्रेस पास बाहेक सञ्चारकर्मीले आफ्नो सवारीसाधनमा प्रेस पास नभएका अन्य व्यक्तिलाई लैजान पाउने छैनन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार