मुख्य समाचार
नरैनपुर गाउँपालिकाले गर्यो बार्षिक प्रगति समिक्षा | गाउँमै सिंहदरबारः जानकी गाउँपालिकाको नयाँ प्रशासनिक भवन सञ्चालनमा | जानकी गाउँपालिकाको वार्षिक सार्वजनिक सुनुवा सम्पन्न | ट्राफिक जरिवाना ५० हजारसम्म, तिर्न नसक्नेलाई श्रमदान: मन्त्री लम्साल | निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज | सञ्चारगृहका गेटमा शंकास्पद गाडी राखिएको घटनाप्रति पत्रकार महासंघको आपत्ति, छानबिनको माग | मिडियाका कार्यालय अगाडि शंकास्पद गाडी, आतंक सृजना गर्नेलाई कारबाहीको माग | कोहलपुरमा वृहत् वृक्षारोपण अभियान सम्पन्न | मृतक गणेश नेपालीका परिवारसँग आठ बुँदे सहमति, छानविन समिति गठन गरिने | मानवीय सेवालाई थप सशक्त बनाउने प्रतिबद्धतासहित लायन्स क्लब अफ नेपालगञ्ज जीवमा नयाँ नेतृत्व |

धामीलाई रिहाई नगरे व्यवसायी संघले आन्दोलन गर्ने

यूथ टुडे समाचारदाता 3490+ समाचार ( )
प्रेस विज्ञप्तिमा उद्योग व्यवसायी संघ बाँकेका अध्यक्ष तेज प्रसाद रेग्मीले टंकप्रसाद धामीलाई तत्काल रिहा नगरे आन्दोलन गर्न बाध्य हुने चेतावनी दिएका छन् ।
१ भाद्र २०७९, बुधवार

बाँके ।  उद्योग व्यवसायी संघका केन्द्रीय प्रतिनिधि टंक प्रसाद धामीलाई प्रहरीले पक्राऊ गरेको घटनाको उद्योग व्यवसयी संघ बाँकेले निन्दा गरेको छ ।

व्यवसायी संघका बाँके अध्यक्ष तेज प्रसाद रेग्मी र महासचिव दसरथ चन्द द्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ, नेपालगन्ज उपमहानगरपालिका वडा नं. २ घरबारी टोलका व्यवसायीहरुलाई राजश्व अनुसन्धान कार्यालय कोहलपुरबाट खटी आएको टोलीले सुनियोजित तरिकाबाट पसल भित्र पसी व्यवसायीलाई कुनै जानकारी नदिइ एक्कासि जवरजस्ती छापा मारी ब्यापारीहरुलाई आतंकित गरेको जानकारी पाए पछि सहजीकरण गर्न पुगेका टंक बहादुर धामी माथि मुद्दा लगाउनु र पक्राउ गर्नु कानुन बिपरित रहेकोले धामीलाई अबिलम्ब रिहा गर्न अपिल गरिएको छ ।

प्रेस विज्ञप्तिमा उद्योग व्यवसायी संघ बाँकेका अध्यक्ष तेज प्रसाद रेग्मीले टंकप्रसाद धामीलाई तत्काल रिहा नगरे आन्दोलन गर्न बाध्य हुने चेतावनी दिएका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार