मुख्य समाचार
उच्च शिक्षा अध्ययनका लागि चीन जान लागेका वरिष्ठ लेखा अधिकृत बस्नेतलाई नरैनापुरद्वारा बिदाइ | बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन |

पाल्पामा जिप दुर्घटना : दुईको मृत्यु, एक गम्भीर घाइते

यूथ टुडे समाचारदाता 3535+ समाचार ( )
२ असार २०८२, सोमबार

तानसेन । पाल्पाको पूर्वखोला ५, स्यापट पहाडनजिकै पिकअप जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । सोमबार बेलुकी ४ बजेतिर तानसेनदेखि आर्यभाङ्ज्याङ्रा रामपुर सडक हुँदै रामपुरतर्फ जाँदै गरेको लु १ च ६७५६ नम्बरको पिकअप जिप सडकदेखि तीनसय मिटर तल खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा परी मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका ११ का ४६ वर्षीय विनोद ढुङ्गाना र अर्का अन्दाजी ४० देखि ४५ वर्षका एक पुरूषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । यस्तै, बुटवल उपमहानगरपालिका ११ का ३० वर्षीय राजु खड्का गम्भीर घाइते हुनुभएको छ । उहाँको तानसेनस्थित लुम्विनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ । 

घटनाबारे थप अनुसन्धान भइरहेको पाल्पाका प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिनुभयो । उक्त जिपले अण्डा लिएर रामपुरतर्फ जाँदैगरेको थियो भन्ने प्रहरीले प्रारम्भिक जानकारी दिएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार