मुख्य समाचार
राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपद्बारे सम्बोधनको तयारी गर्न निर्देशन | बर्दियाका दुई पालिकामा विद्यालयसंग सम्बन्धित सरोकारवालासँग अन्तरक्रिया | कारकाँदौमा सञ्चालनमा आयो स्थानीय स्वादको नोभा पोर्ट्रेट रेष्टुरेन्ट | विपद्मा परेका नेपालीको पीडामा मल्हम लगाउन मुम्बईबाट रसुवा पुग्दै नूरीसहितको टोली | गगन नेतृत्वको महाधिवेशन बहिष्कार गर्न देउवाको आह्वान | पूर्व गाविस अध्यक्ष सिंहको निधनप्रति नरैनापुर गाउँपालिका अध्यक्ष शाहद्वारा दुःख व्यक्त | नाइजेरियास्थित स्ट्रेलिङ्ग आयलबाट बाढीपीडितलाई ७६ लाख सहयोग | शुभ सन्देश सभा नेटवर्कद्वारा नुवाकोटका बाढी प्रभावितलाई एक करोड बढीको राहत | सडकमै प्रसूति घटनामा आधा दर्जन कर्मचारी जिम्मेवारीमुक्त | भोटेकोसी बाढीपीडितका लागि एनआरएनए नाइजेरिया र घानाको रु ८० लाख सहयोग |

निर्वाचन र मन्त्री हेरफेर लगायतका विषयमा छलफल गर्न गठबन्धनका शीर्ष नेताको बैठक सुरु

यूथ टुडे समाचारदाता 3556+ समाचार ( )
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले बैठक जारी रहेको र बैठकमा समसामयिक विषयमा छलफल भइरहेको नयाँ पत्रिकालाई जानकारी दिए। बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा, प्रदेश र स्थानीय तह निर्वाचन, मन्त्रिपरिषद् पुनर्गठनलगायत समसामयिक विषयमा छलफल भइरहेको बताइएको छ।
८ असार २०७९, बुधवार

काठमाडौं । निर्वाचन र मन्त्री हेरफेरलगायतका विषयमा छलफलका लागि गठबन्धनका शीर्ष नेताको बैठक सुरु भएको छ। बैठक प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा गठबन्धनका शीर्ष नेताको बैठक सुरु भएको हो। 

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले बैठक जारी रहेको र बैठकमा समसामयिक विषयमा छलफल भइरहेको नयाँ पत्रिकालाई जानकारी दिए। बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा, प्रदेश र स्थानीय तह निर्वाचन, मन्त्रिपरिषद् पुनर्गठनलगायत समसामयिक विषयमा छलफल भइरहेको बताइएको छ। 

बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल,जसपा अध्यक्ष उपेन्द्र यादव,राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललगायत सहभागी रहेका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार