मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

मुक्त हलिया, कमैया, कमलरी, हरवा चरवाको न्यायोचित पुन स्थापनाकालागी परामर्श कार्यक्रम

यूथ टुडे समाचारदाता 3534+ समाचार ( )
२१ मंगशिर २०८१, शुक्रबार

काठमाडाैँ । मुक्त हलिया कमैया, कम्लहरी र हरुवाचरुवाहरुको न्यायेचित पुन स्थापनाकालागी परामर्श कार्यक्रम हिजो काठमाडौमा सम्पन्न भएको छ ।  

दलित समाज उत्थान समिति नेपाल र राष्ट्रिय मुक्त हलिया महासँघ नेपालको आयोजनामा सम्पन्न कार्यक्रमा सरोकारवालाहरूले मुक्त हलिया, कमैया, कमलरी, हरवा चरवाहरूको न्यायोचित पुनर्स्थापनाको विषयलाई सरकारले सम्बोधन गर्न नसकेको गुनासो गरेका छन् । सरकारको नीति, कार्यक्रम तथा बजेटमा मुक्त कमैया, कमलरी, हलिया, हरवा चरवाहरुको न्यायोचित पुनर्स्थापनाको सम्बोधन गर्न नसकेको सरोकारवालाहरूले गुनासो गरेका हुन् ।  

अन्तरक्रिया कार्यक्रममा सरोकारवाला निकायका प्रतिनिधीहरुलेले मुक्त कमैया, कमलरी थारु समुदायका, हलिया दलित समुदायका तथा हरवा चरवा मधेसी समुदायका विपन्न वर्गहरू समस्या सम्बोधनमा सरकारले प्राथमिकता दिनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार