मुख्य समाचार
बर्दियाका दुई पालिकामा विद्यालयसंग सम्बन्धित सरोकारवालासँग अन्तरक्रिया | कारकाँदौमा सञ्चालनमा आयो स्थानीय स्वादको नोभा पोर्ट्रेट रेष्टुरेन्ट | विपद्मा परेका नेपालीको पीडामा मल्हम लगाउन मुम्बईबाट रसुवा पुग्दै नूरीसहितको टोली | गगन नेतृत्वको महाधिवेशन बहिष्कार गर्न देउवाको आह्वान | पूर्व गाविस अध्यक्ष सिंहको निधनप्रति नरैनापुर गाउँपालिका अध्यक्ष शाहद्वारा दुःख व्यक्त | नाइजेरियास्थित स्ट्रेलिङ्ग आयलबाट बाढीपीडितलाई ७६ लाख सहयोग | शुभ सन्देश सभा नेटवर्कद्वारा नुवाकोटका बाढी प्रभावितलाई एक करोड बढीको राहत | सडकमै प्रसूति घटनामा आधा दर्जन कर्मचारी जिम्मेवारीमुक्त | भोटेकोसी बाढीपीडितका लागि एनआरएनए नाइजेरिया र घानाको रु ८० लाख सहयोग | ७० अंकसहित स्वास्थ्य कार्यसम्पादनमा जानकी दोस्रो |

उपेन्द्र यादव र बाबुराम भट्टराई समेटेर ‘नेकपा समाजवादी केन्द्र’ बनाउने प्रयास गर्दै छु- प्रचण्ड

यूथ टुडे समाचारदाता 3555+ समाचार ( )
जनकपुरधाममा शनिबार पत्रकारहरुसँग कुरा गर्दै उनले समाजवादी केन्द्र बनाउँदा त्यसमा समेटिन उपेन्द्र यादवलाई अप्ठेरो नहुने बताए । अध्यक्ष प्रचण्डले चुनावी मोर्चा हुँदै समाजवादी केन्द्र निर्माण र पार्टी एकतासम्म लक्षित रहेको बताए ।
७ श्रावण २०७९, शनिबार

जनकपुरधाम । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपेन्द्र यादव र बाबुराम भट्टराई समेटेर ‘नेकपा समाजवादी केन्द्र’ बनाउने प्रयास भइरहेको बताएका छन् ।

जनकपुरधाममा शनिबार पत्रकारहरुसँग कुरा गर्दै उनले समाजवादी केन्द्र बनाउँदा त्यसमा समेटिन उपेन्द्र यादवलाई अप्ठेरो नहुने बताए । अध्यक्ष प्रचण्डले चुनावी मोर्चा हुँदै समाजवादी केन्द्र निर्माण र पार्टी एकतासम्म लक्षित रहेको बताए ।

अधयक्ष प्रचण्डले भने, ‘उपेन्द्र र बाबुरामको पार्टी विभाजन निश्चित भएकाले अब कसरी अघि बढ्ने भन्नेबारेमा छलफल भइरहेको छ ।’ समाजवादी केन्द्र निर्माणबारे बाबुराम भट्टराई, माधव नेपाल, उपेन्द्र यादव, वामदेव गौतमसँग कुरा भइरहेको उनको भनाइ छ ।

उनीहरु गठबन्धनबाट बाहिर जान नहुने बताउँदै उनले भने, ‘गठबन्धनभित्र रहेका सबै वाम दलहरुसँग र वामदेवजीसँग राम्रो समझदारी बनाउनुपर्छ । र, चुनावी खालको मोर्चा पनि हुनसक्छ ।’ पार्टी एकताका लागि केही दिनमै निष्कर्षमा पुग्ने उनको भनाइ छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार