मुख्य समाचार
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक समितिबाट पारित | नरैनापुरबाटै आन्तरिक राजस्व सेवा सुरु | प्रधानमन्त्री शाह राष्ट्रसंघ महासभामा भाग लिन न्युयोर्क प्रस्थान | बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा नेपालगञ्जमा ४० जना घाइते | कसरी लाग्यो बसमा आगो ? | पार्टीभित्रको अराजकता र अनुशासनहीनता सह्य हुँदैनः ओली | राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपद्बारे सम्बोधनको तयारी गर्न निर्देशन | बर्दियाका दुई पालिकामा विद्यालयसंग सम्बन्धित सरोकारवालासँग अन्तरक्रिया | कारकाँदौमा सञ्चालनमा आयो स्थानीय स्वादको नोभा पोर्ट्रेट रेष्टुरेन्ट | विपद्मा परेका नेपालीको पीडामा मल्हम लगाउन मुम्बईबाट रसुवा पुग्दै नूरीसहितको टोली |

प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान

यूथ टुडे समाचारदाता 3562+ समाचार ( )
९ असार २०८३, मङ्गलबार

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशक पदका लागि दरखास्त आवहान गरेको छ।

मन्त्रालयले सूचना जारी गर्दै नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशक नियुक्तिका लागि योग्य नेपाली नागरिकबाट आवेदन माग गरेको हो।

सूचनाअनुसार कार्यकारी निर्देशक सिफारिस सम्बन्धी मापदण्ड, २०८३ को दफा ४ बमोजिम योग्यता पुगेका तथा दफा ५ बमोजिम अयोग्य नभएका इच्छुक व्यक्तिले आवेदन दिन सक्नेछन्।

आवेदकले विस्तृत विवरणसहित सूचना प्रकाशित भएको मितिले सात दिनभित्र मन्त्रालयको प्रशासन सुधार महाशाखामा आवेदन पेश गर्नुपर्नेछ।

मन्त्रालयले कार्यकारी निर्देशक नियुक्ति प्रक्रियालाई प्रतिस्पर्धात्मक र पारदर्शी बनाउन सार्वजनिक सूचना जारी गरिएको जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार