मुख्य समाचार
नरैनपुर गाउँपालिकाले गर्यो बार्षिक प्रगति समिक्षा | गाउँमै सिंहदरबारः जानकी गाउँपालिकाको नयाँ प्रशासनिक भवन सञ्चालनमा | जानकी गाउँपालिकाको वार्षिक सार्वजनिक सुनुवा सम्पन्न | ट्राफिक जरिवाना ५० हजारसम्म, तिर्न नसक्नेलाई श्रमदान: मन्त्री लम्साल | निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज | सञ्चारगृहका गेटमा शंकास्पद गाडी राखिएको घटनाप्रति पत्रकार महासंघको आपत्ति, छानबिनको माग | मिडियाका कार्यालय अगाडि शंकास्पद गाडी, आतंक सृजना गर्नेलाई कारबाहीको माग | कोहलपुरमा वृहत् वृक्षारोपण अभियान सम्पन्न | मृतक गणेश नेपालीका परिवारसँग आठ बुँदे सहमति, छानविन समिति गठन गरिने | मानवीय सेवालाई थप सशक्त बनाउने प्रतिबद्धतासहित लायन्स क्लब अफ नेपालगञ्ज जीवमा नयाँ नेतृत्व |

गगन थापा सर्लाही- ४ बाट चुनाव लड्ने

यूथ टुडे समाचारदाता 3490+ समाचार ( )
७ माघ २०८२, मङ्गलबार

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा सर्लाही- ४ बाट चुनाव लड्ने भएका छन्।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उनी सर्लाही क्षेत्र नम्बर ४ बाट उम्मेदवार बन्ने तय भएको महामन्त्री प्रदीप पौडेलले जानकारी दिए।

कांग्रेसले हालसम्म उम्मेदवारको औपचारिक टिकट वितरण प्रक्रिया टुंगो लगाइसकेको नभए पनि गगन त्यहाँबाट लड्ने तय भएको जनाइएको हो।

गत विशेष महाधिवेश पछि कांग्रेसमा आन्तरिक विवाद चर्कएको छ। पूर्वसभापति शेरबहादुर देउवा पक्ष र गगन पक्षबीच सहमति नमिल्दा टिकट टुंगो लगाउनमा ढिलाइ भएको हो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार