मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

राजकीय सम्मानका साथ नेम्वाङको आज अन्त्येष्टि गरिँदै

यूथ टुडे समाचारदाता 3534+ समाचार ( )
२८ भाद्र २०८०, बिहीबार

काठमाडौं । संविधानसभाका अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको आज अन्त्येष्टि गरिँदै छ । उनको बिहान ११ बजे पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अत्येष्टि गरिन लागिएको हो ।

नम्वाङको निधनमा सरकारले आज देशभर सार्वजनिक बिदा पनि दिएको छ । श्रद्धाञ्जलीका लागि मंगलबारदेखि एमाले पार्टी कार्यालयमा राखिएको उनको पार्थिव शरीर दुबै छोरा नेपाल आएपछि हिजो दिउँसो निजी निवास बालुवाटार लगिएको थियो ।

नेम्वाङको सोमबार राति हृदयतघातबाट निधन भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार