मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

युथ टुडे न्युज डटकमको कार्यकारी सम्पादकमा रिया क्षेत्री नियुक्त

महमूद आलम खान 1133+ समाचार ( )
युथ टुडे मिडिया नेटवर्क प्रा.लिको सञ्चालक समितिको बैठकले क्षेत्रीलाई कार्यकारी सम्पादककाे रुपमा नियुक्त गरेको हो
२९ चैत्र २०७८, मङ्गलबार

बाँके । युथ टुडे न्युज डटकमको कार्यकारी सम्पादकमा रिया क्षेत्री नियुक्त हुनुभएको छ ।

युथ टुडे मिडिया नेटवर्क प्रा.लिको सञ्चालक समितिको बैठकले क्षेत्रीलाई कार्यकारी सम्पादककाे रुपमा नियुक्त गरेको हो । कार्यकारी सम्पादकमा नियुक्त भएका क्षेत्री रुपन्देहीकाे बुटवल स्थित बिभिन्न संचारमाध्यममा काम गर्दै आउनु भएको छ । 

क्षेत्री निरन्तर रुपमा क्रियाशील रहदै झण्डै एक दशकदेखि पत्रकारिता क्षेत्रमा काम गरिसक्नु भएको छ । युथ टुडे मिडिया नेटवर्क प्रालिले पत्रकारितामा अब्बल रहनुभएको क्षेत्रीलाई दिइएको कार्यकारी सम्पादकको जिम्मेवारीबाट युथ टुडे न्युजलाई थप उचाइमा पुर्याउन सफल हुने विश्वास ब्यक्त गरेको छ ।

यस्तै आगामी दिनमा ‘तथ्यको आधारमा सत्य स्थापित गर्ने’ संस्थाको मुल लक्ष्यअनुसार युथ टुडे न्युज डटकम अझै उचाइमा पुग्ने जनाउँदै कार्यकारी सम्पादक क्षेत्री पत्रकारितामा सबैको आवाजलाई समेटदै युथ टुडे न्युजलाई अझै बिश्वसनीय बनाउन लागिपर्ने बिश्वास पनि युथ टुडे मिडिया नेटवर्क प्रालिले लिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार