मुख्य समाचार
भाइटीका आज, उत्तम साइत बिहान ११ः०७ बजे | आज कार्तिक शुक्ल प्रतिपदा: गोवर्द्धन, बली, गोरु र हलिको पूजा | नेपाल संवत् ११४७ ले राष्ट्रिय एकता र सद्भाव बलियो बनाओस् : प्रचण्ड | यू-१९ एशिया कपमा नेपालले आज पाकिस्तानको सामना गर्दै | मौलिक चाडपर्वले सामाजिक एकता बलियो बनाउँछ : प्रधानमन्त्री वालेन | तिहारमा २४सै घण्टा मर्यादित रूपमा देउसी–भैलो खेल्न पाइने गृह मन्त्रालयको परिपत्र | लक्ष्मी पुजाको समयमा बिजुली पसलमा भिषण आगलागी | लायन्स क्लब अफ नेपालगञ्ज जीवनद्वारा बाल संरक्षण गृहलाई खाद्य सामग्री सहयोग | देउवा पक्षको काठमाडौं अधिवेशन : देउवाद्वारा उद्घाटन, बटुकद्वारा स्वस्तिवाचन | प्रधानमन्त्री शाहले तिहारको शुभकामना दिँदै भने- पर्वले समाजमा सुशासन र जनपक्षीय काम गर्ने प्रेरणा दिओस् |

समाजसेवी अज़ीज़ मालिकको पहलमा बालकको उद्दार

Youth Today News 1+ समाचार ( )
र्दिया जिल्लाको ताराताल वडा नं १४ घर बताउने १३ वर्षीय सुशांन्त मगरलाई रामनगरबाट उद्धार गरी प्रहरीको जिम्मा लगाएको बताए
११ जेठ २०७९, बुधवार

बाँके। नेपालगंज वडा नं ५ वडा प्रहरी स्थित बेवरीसे अवस्थामा फेल परेका एक बालकलाई  अज़ीज़ मालिकको पहलमा वडा प्रहरी कार्यालयले उद्दार गरि वडा नील सागर सेवाश्रामको जिम्मा लगाएको छ। 

समाजसेवी अज़ीज़ मालिकका अनुसार बर्दिया जिल्लाको ताराताल वडा नं १४  घर बताउने १३ वर्षीय सुशांन्त मगरलाई  रामनगरबाट उद्धार गरी प्रहरीको जिम्मा लगाएको बताए ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार