मुख्य समाचार
बर्दियाका दुई पालिकामा विद्यालयसंग सम्बन्धित सरोकारवालासँग अन्तरक्रिया | कारकाँदौमा सञ्चालनमा आयो स्थानीय स्वादको नोभा पोर्ट्रेट रेष्टुरेन्ट | विपद्मा परेका नेपालीको पीडामा मल्हम लगाउन मुम्बईबाट रसुवा पुग्दै नूरीसहितको टोली | गगन नेतृत्वको महाधिवेशन बहिष्कार गर्न देउवाको आह्वान | पूर्व गाविस अध्यक्ष सिंहको निधनप्रति नरैनापुर गाउँपालिका अध्यक्ष शाहद्वारा दुःख व्यक्त | नाइजेरियास्थित स्ट्रेलिङ्ग आयलबाट बाढीपीडितलाई ७६ लाख सहयोग | शुभ सन्देश सभा नेटवर्कद्वारा नुवाकोटका बाढी प्रभावितलाई एक करोड बढीको राहत | सडकमै प्रसूति घटनामा आधा दर्जन कर्मचारी जिम्मेवारीमुक्त | भोटेकोसी बाढीपीडितका लागि एनआरएनए नाइजेरिया र घानाको रु ८० लाख सहयोग | ७० अंकसहित स्वास्थ्य कार्यसम्पादनमा जानकी दोस्रो |

सत्ता गठबन्धनबाट बाहिरिए पछि जसपाका ४ मन्त्री पदमुक्त हुदै

यूथ टुडे समाचारदाता 3555+ समाचार ( )
जनता समाजवादी पार्टी सत्ता गठबन्धनबाट बाहिरिएर प्रतिगमनकारी संग चुनावी तालमेल गरे पछि सत्ता साझेदार दलहरुले जसपाका मन्त्रीहरुलाई बर्खास्त
२१ अशोज २०७९, शुक्रबार

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले जसपाका ४ जना मन्त्रीलाई बर्खास्त गर्ने भएका छन् ।

जनता समाजवादी पार्टी सत्ता गठबन्धनबाट बाहिरिएर प्रतिगमनकारी संग चुनावी तालमेल गरे पछि सत्ता साझेदार दलहरुले जसपाका मन्त्रीहरुलाई बर्खास्त गर्न दबाब दिए पछि प्रधानमन्त्री देउवाले भौतिक पूर्वधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राई, संघीय मामिला मन्त्री राजेन्द्र श्रेष्ठ, कृषि तथा पशु पन्छी मन्त्री मृगेन्द्रकुमार सिंह यादव, बन मन्त्री प्रदीप यादव सहित ४ जनालाई आजै बेलुका सम्म पदमुक्त गर्ने तयारी गरेको बताइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार