मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

प्रकाश सपुतले भने कसैको आस्था र भावनामाथि चोट पुर्याउने मेरो उद्देश्य होइन

महमूद आलम खान 1133+ समाचार ( )
‘पिर’बाट आफूले युद्धकै जग तथा बलमा व्यवस्था परिवर्तन भएको तर अवस्था परिवर्तन नभएको भन्न मात्रै खोजेको बताउँदै समानताको लागि एकसाथ लडेका कमरेडहरु बिचमा बढ्दै गएको असमान दूरी देखाउन खोजिएको पनि उल्लेख गरेका छन् ।
३० फाल्गुन २०७८, सोमबार

काठमाडौं । गायक प्रकाश सपुतले आफ्नो नयाँ ‘गीत ‘पिर’का सन्दर्भमा भएका टीकाटिप्पणीबारे आफ्नो धारणा राखेका छन् । उनले आफ्नो मनसाय कसैको आस्था र भावनामाथि चोट पुर्याउने नभएको स्पष्ट पारेका छन् ।

उनले ‘पिर’बाट आफूले युद्धकै जग तथा बलमा व्यवस्था परिवर्तन भएको तर अवस्था परिवर्तन नभएको भन्न मात्रै खोजेको बताउँदै समानताको लागि एकसाथ लडेका कमरेडहरु बिचमा बढ्दै गएको असमान दूरी देखाउन खोजिएको पनि उल्लेख गरेका छन् ।

सिर्जना र स्वतन्त्रताको कुरा गर्दै उनले भनेका छन्– ‘सिर्जना र स्वतन्त्रताको कुरा गरौं । तर, यसलाई राजनीतिकरण नगर्न सबैसँग अनुरोध गर्दछु । मैले आफ्नो स्वतन्त्रताको आनन्द लिइरहेको छु । मेरो विनम्र अनुरोध मलाई कुनै कित्तामा नउभ्याइदिनु होला ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार