मुख्य समाचार
बर्दियाका दुई पालिकामा विद्यालयसंग सम्बन्धित सरोकारवालासँग अन्तरक्रिया | कारकाँदौमा सञ्चालनमा आयो स्थानीय स्वादको नोभा पोर्ट्रेट रेष्टुरेन्ट | विपद्मा परेका नेपालीको पीडामा मल्हम लगाउन मुम्बईबाट रसुवा पुग्दै नूरीसहितको टोली | गगन नेतृत्वको महाधिवेशन बहिष्कार गर्न देउवाको आह्वान | पूर्व गाविस अध्यक्ष सिंहको निधनप्रति नरैनापुर गाउँपालिका अध्यक्ष शाहद्वारा दुःख व्यक्त | नाइजेरियास्थित स्ट्रेलिङ्ग आयलबाट बाढीपीडितलाई ७६ लाख सहयोग | शुभ सन्देश सभा नेटवर्कद्वारा नुवाकोटका बाढी प्रभावितलाई एक करोड बढीको राहत | सडकमै प्रसूति घटनामा आधा दर्जन कर्मचारी जिम्मेवारीमुक्त | भोटेकोसी बाढीपीडितका लागि एनआरएनए नाइजेरिया र घानाको रु ८० लाख सहयोग | ७० अंकसहित स्वास्थ्य कार्यसम्पादनमा जानकी दोस्रो |

बढैयाताल गाउँपालिकामा दादुरा रुवेला खोप लगाउन सुरु

यूथ टुडे समाचारदाता 3555+ समाचार ( )
बाँकेसंग सीमा जोडिएको बर्दिया जिल्लामा पनि दादुरा रुवेलाका विरामी भेटिए पछि बिश्व स्वास्थ्य संगठनको प्रत्यक्ष निगरानीमा खोप लगाउन सुरु गरिएको छ ।
२३ माघ २०७९, सोमबार

बर्दिया । बाँकेसंग सीमा जोडिएको बर्दिया जिल्लामा पनि दादुरा रुवेलाका विरामी भेटिए पछि बिश्व स्वास्थ्य संगठनको प्रत्यक्ष निगरानीमा खोप लगाउन सुरु गरिएको छ ।

जिल्लाको गुलरिया नगरपालिका २ मा १ जना र बढैयाताल गाँउपालिकामा ४ जना, राजापुर नगरपालिकामा १ जना र बारबर्दिया नगरपालिकामा १ जना गरी जम्मा ७ जनामा दादुरा रुवेला देखिएको जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले बताउनु भयो ।

बढैयाताल गाँउपालिकाको १ मा १३ बर्षिय बालिका, १ वर्षिय बालक, वार्ड न २ मा १ वर्षिय बालक र वार्ड न ७ मा ३५ वर्षिय महिलामा दादुरा रुवेला देखिएको छ ।

यसैगरी राजापुर नगरपालिका ४ मा १३ बर्षिय बालिका र बारबर्दिया नगरपालिका ८ औरीमा १३ महिना बालिकामा दादुरा देखिएको हो । विरामी सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

बढैयाताल गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख विष्णु पौडेलले प्रभावित वडाहरुमा आइतवारबाट खोप अभियान संचालन गरिएको बताउनु भयो । गुलरिया नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सुनिल पाण्डेले थप केहि दादुराको लक्षण देखिएकाको स्याम्पल संकलन गरिएको बताउनु भयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार