मुख्य समाचार
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक समितिबाट पारित | नरैनापुरबाटै आन्तरिक राजस्व सेवा सुरु | प्रधानमन्त्री शाह राष्ट्रसंघ महासभामा भाग लिन न्युयोर्क प्रस्थान | बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा नेपालगञ्जमा ४० जना घाइते | कसरी लाग्यो बसमा आगो ? | पार्टीभित्रको अराजकता र अनुशासनहीनता सह्य हुँदैनः ओली | राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपद्बारे सम्बोधनको तयारी गर्न निर्देशन | बर्दियाका दुई पालिकामा विद्यालयसंग सम्बन्धित सरोकारवालासँग अन्तरक्रिया | कारकाँदौमा सञ्चालनमा आयो स्थानीय स्वादको नोभा पोर्ट्रेट रेष्टुरेन्ट | विपद्मा परेका नेपालीको पीडामा मल्हम लगाउन मुम्बईबाट रसुवा पुग्दै नूरीसहितको टोली |

सप्तकोसीमा खसेको बसमा सवार सबै यात्रुको उद्धार

यूथ टुडे समाचारदाता 3562+ समाचार ( )
१० अशोज २०८१, बिहीबार

सुनसरी । सुनसरीको  कोसी ब्यारेजको ३४–३६ नम्बर ढोकाको बीचमा सप्तकोसी नदीमा खसेको बसमा सबार सबै यात्रुको  उद्धार गरिएको  छ ।

विराटनगरबाट गाईघाट जाँदै गरेको को १ ख ४६०१ नम्बर बस नरसिंह डिलक्स यातायात बिहीबार साझ ५ः३० बजेको समयमा कोसी ब्यारेज स्थित सप्तकोसी नदीमा खसेको सुनसरीका प्रहरी नायव उपरीक्षक नविनकृष्ण भण्डारीले जानकारी दिनुभयो ।

बसमा सबार सबै जनाको सकुशल उद्धार भएको प्रहरी नायव उपरीक्षक भण्डारीले बताउनुभयो  ।  केही घाइते भएकालाई थप उपचारका लागि अस्पताल पठाइएको र यस विषयमा थप विवरण आउन बाँकी रहेको जिला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार