मुख्य समाचार
प्रधानमन्त्रीको भारत भ्रमण: हवाई मार्ग खुल्ने आशमा लुम्बिनी | नयाँ दिल्ली पुगे प्रधानमन्त्री, राज्यमन्त्री जितिन प्रसादले गरे स्वागत | विस्तृत शान्ति सम्झौताका २० वर्ष : उपलब्धि र चुनाैती | ग्रामीण विकासलाई प्राथमिकता दिँदै नरैनापुर, बस्तीमै पुग्न थाल्यो स्वास्थ्य सेवा | जानकीका वडाध्यक्ष टिकानाथ यादवलाई पितृशोक, पिता सितारामको अन्त्येष्टि | दानबहादुर कार्कीको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश, दुवै पक्षलाई छलफलमा बोलाइयो | बालेनले जुनसुकै बेला रविलाई थुन्न सक्छन्: वर्षमान पुन | आरोप यौन दुर्व्यवहारको,हुर्मत अडियो रेकर्डको | १४ वर्षीय अनुपको मृत्यु प्रकरण : ३१ दिन बित्दा पनि परिवार न्यायको प्रतीक्षामा | एमालेको राष्ट्रिय भेला मंसिर २ र ३ गते, ३ हजार ४१४ जना प्रतिनिधि सहभागिता हुने |

नयाँ दिल्ली पुगे प्रधानमन्त्री, राज्यमन्त्री जितिन प्रसादले गरे स्वागत

यूथ टुडे समाचारदाता 3678+ समाचार ( )
७ मंगशिर २०८३, आइतबार

काठमाडौं । प्रधानमन्त्री बालेन शाह नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् । प्रधानमन्त्री शाह आइतबार दिउँसो नेपाली समयअनुसार ३ः३० बजे नयाँ दिल्ली पुगेका हुन् ।

प्रधामन्त्री शाहलाई भारतीय उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिन प्रसादले स्वागत गरे । उनकाे स्वागतका लागि विमानस्थलमा रेड कार्पेट बिछ्याइएको छ भने विमानस्थल बाहिर सांस्कृतिक झाँकीसमेत प्रदर्शन गरिएको थियो ।

प्रधानमन्त्री शाहको दुईदिने भारत भ्रमणका क्रममा भारतीय विदेशमन्त्रीसँग भेटवार्ता, नेपाल–भारत बिजनेस फोरममा सहभागिता तथा भारतीय प्रधानमन्त्री र राष्ट्रपतिसँग भेटवार्ताको कार्यक्रम छ । मोदीको औपचारिक निमन्त्रणामा दिल्ली गएका बालेन नेतृत्वको टोली सोमबार साँझ काठमाडौं फिर्ता हुनेछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार