मुख्य समाचार
नरैनपुर गाउँपालिकाले गर्यो बार्षिक प्रगति समिक्षा | गाउँमै सिंहदरबारः जानकी गाउँपालिकाको नयाँ प्रशासनिक भवन सञ्चालनमा | जानकी गाउँपालिकाको वार्षिक सार्वजनिक सुनुवा सम्पन्न | ट्राफिक जरिवाना ५० हजारसम्म, तिर्न नसक्नेलाई श्रमदान: मन्त्री लम्साल | निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज | सञ्चारगृहका गेटमा शंकास्पद गाडी राखिएको घटनाप्रति पत्रकार महासंघको आपत्ति, छानबिनको माग | मिडियाका कार्यालय अगाडि शंकास्पद गाडी, आतंक सृजना गर्नेलाई कारबाहीको माग | कोहलपुरमा वृहत् वृक्षारोपण अभियान सम्पन्न | मृतक गणेश नेपालीका परिवारसँग आठ बुँदे सहमति, छानविन समिति गठन गरिने | मानवीय सेवालाई थप सशक्त बनाउने प्रतिबद्धतासहित लायन्स क्लब अफ नेपालगञ्ज जीवमा नयाँ नेतृत्व |

नेपाल लाइफ इन्स्योरेन्स प्रमुख कार्यकारी अधिकृत प्रसाईले दिए राजीनामा

महमूद आलम खान 1133+ समाचार ( )
२२ कार्तिक २०७८, सोमबार

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले आफ्नो पदबाट राजीनामा दिएका छन् । घरायासी र व्यक्तिगत कारणले उक्त पदमा रही कम्पनीको निरन्तर सेवामा रहन असमर्थ रहेको भन्दै सिइओ प्रसाईले पदबाट राजीनामा दिएका हुन् ।

उनको राजीनामा कात्तिक २१ गते बसेको सञ्चालक समितिको ३२८ औं बैठकले स्वीकृत समेत गरिसकेको कम्पनीले जनाएको छ । साथै अर्को व्यवस्था नभएसम्मका लागि कम्पनीले प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा नायव प्रमुख कार्यकारी अधिकृत सुशील कुमार चौधरीलाई दिने भएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार