मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

हाल सम्म देशभर ४६ प्रतिशत मतदान

यूथ टुडे समाचारदाता 3534+ समाचार ( )
गृह मन्त्रालयका सचिव विनोदप्रकाश सिंहका अनुसार दिउँसो २ बजेसम्ममा ४६ प्रतिशत मत खसेको हो ।
४ मंगशिर २०७९, आइतबार

काठमाडौं । आइतबार बिहान ७ बजेदेखि जारी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा हालसम्म हालसम्म देशभर ४६ प्रतिशतसम्म मतदान भएको छ ।

गृह मन्त्रालयका सचिव विनोदप्रकाश सिंहका अनुसार दिउँसो २ बजेसम्ममा ४६ प्रतिशत मत खसेको हो । छिटफुट घटनाबाहेक अहिलेसम्म शान्तिपूर्ण र व्यवस्थित रूपमा मतदान भइरहेको गृहमन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार