मुख्य समाचार
खान स्पोर्ट्स क्लबको आयोजनामा ‘वार्ड कप’ क्रिकेट प्रतियोगिता हुँदै | अस्ताउँदो सूर्यलाई अर्घ दिएर मनाइयो छठ | स्थानीय तह चुनावको मिति तोक्न आयोगले दलहरूलाई बोलायो | कोप–३१ मा नेपाल–जीजीजीआई सहकार्य विस्तार र जलवायु वित्तमा पहुँचबारे छलफल | आदिबासी जनजातिको विषय कोपमा जोडदार रुपले उठेको छ : मन्त्री चौधरी | रास्वपा-सरकारबीच कुनै विवाद छैन : रवि लामिछाने | मधेस प्रदेशका मुख्यमन्त्री यादवले दिए राजीनामा | वन मन्त्री चौधरीद्वारा चीनका वातावरणमन्त्रीसँग भेटवार्ता | सिमराका विपन्न तथा बौद्धिक अपाङ्गता भएका बालबालिकालाई १०५ थान झोला र कपडा सहयोग | सर्वोच्च अदालतका नवनियुक्त ४ न्यायाधीशले लिए सपथ |

स्थानीय तह चुनावको मिति तोक्न आयोगले दलहरूलाई बोलायो

यूथ टुडे समाचारदाता 3668+ समाचार ( )
३० कार्तिक २०८३, आइतबार

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह चुनावको मितिबारे छलफल गर्न राजीतिक दलहरूलाई बोलाएको छ । आयोगले राष्ट्रिय दलको मान्यता प्राप्त गरेका दलहरूलाई मंसिर ४ गते छलफलका लागि बोलाएको हो ।

निर्वाचन आयोगका आयुक्त गुरुप्रसाद वाग्लेले प्रतिनिधि सभामा राट्रिय दलको मान्यता प्राप्त दललाई स्थानीय निर्वाचनबारे छलफलका लागि बोलाइएको जानकारी दिए ।

प्रतिनिधि सभामा रास्वपा, नेपाली कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति र राप्रपा राष्ट्रिय दल छन् । प्रतिनिधि सभामा राष्ट्रिय दलको मान्यता नपाएका जसपा नेपाल र राष्ट्रिय जनमोर्चा पनि राष्ट्रिय दल हुन् ।

स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल आगामी बैशाखमा सकिँदैछ । यता कांग्रेसका सभापति गगन थापाले पनि निर्वाचन आयोगले मंसिर ४ गते स्थानीय तहको निर्वाचनको मितिबारे छलफल गर्न डाकेको जानकारी दिएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार