मुख्य समाचार
खान स्पोर्ट्स क्लबको आयोजनामा ‘वार्ड कप’ क्रिकेट प्रतियोगिता हुँदै | अस्ताउँदो सूर्यलाई अर्घ दिएर मनाइयो छठ | स्थानीय तह चुनावको मिति तोक्न आयोगले दलहरूलाई बोलायो | कोप–३१ मा नेपाल–जीजीजीआई सहकार्य विस्तार र जलवायु वित्तमा पहुँचबारे छलफल | आदिबासी जनजातिको विषय कोपमा जोडदार रुपले उठेको छ : मन्त्री चौधरी | रास्वपा-सरकारबीच कुनै विवाद छैन : रवि लामिछाने | मधेस प्रदेशका मुख्यमन्त्री यादवले दिए राजीनामा | वन मन्त्री चौधरीद्वारा चीनका वातावरणमन्त्रीसँग भेटवार्ता | सिमराका विपन्न तथा बौद्धिक अपाङ्गता भएका बालबालिकालाई १०५ थान झोला र कपडा सहयोग | सर्वोच्च अदालतका नवनियुक्त ४ न्यायाधीशले लिए सपथ |

अस्ताउँदो सूर्यलाई अर्घ दिएर मनाइयो छठ

यूथ टुडे समाचारदाता 3668+ समाचार ( )
३० कार्तिक २०८३, आइतबार

काठमाडौं । सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको तेस्रो दिन आज अस्ताउँदो सूर्यलाई अघ्र्य दिएर देशभर छठ पर्व मनाइएको हो ।

दोस्रो दिन खरना विधि सम्पन्न गरिन्छ । तेस्रो दिन अस्ताउँदो सूर्यलाई अघ्र्य दिइन्छ भने चौथो दिन बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएर व्रत समापन गरिन्छ । यस अवसरमा मधेस, तराई र मिथिलाञ्चलका गाउँ–शहरका पोखरी, नदीघाट र तालतलैयाहरू आकर्षक रूपमा सजाइएका छन् ।

स्थानीय बासिन्दा तथा युवाहरूले पोखरी र घाटहरूको सरसफाई गरी रंगीन बत्ती, पण्डाल र टेन्ट लगाएर छठ पर्व मनाउने तयारी गरेका छन् । यसले गाउँ गाउँमा समेत छठ पर्वको रौनकतालाई बढाएको छ ।

आजको सन्ध्या अघ्र्य र सोमवार बिहानको प्रातः अघ्र्यका लागि घर–घरमा पूजा सामग्रीको जोहो गर्न व्रतालुहरू र उनका परिवारजन व्यस्त देखिएका छन् । बजारमा बाँसका डोला, सुप, फलफूल, नयाँ कपडा, तथा प्रसादका सामग्री किन्नेहरुको भीड बढेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार