मुख्य समाचार
नरैनपुर गाउँपालिकाले गर्यो बार्षिक प्रगति समिक्षा | गाउँमै सिंहदरबारः जानकी गाउँपालिकाको नयाँ प्रशासनिक भवन सञ्चालनमा | जानकी गाउँपालिकाको वार्षिक सार्वजनिक सुनुवा सम्पन्न | ट्राफिक जरिवाना ५० हजारसम्म, तिर्न नसक्नेलाई श्रमदान: मन्त्री लम्साल | निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज | सञ्चारगृहका गेटमा शंकास्पद गाडी राखिएको घटनाप्रति पत्रकार महासंघको आपत्ति, छानबिनको माग | मिडियाका कार्यालय अगाडि शंकास्पद गाडी, आतंक सृजना गर्नेलाई कारबाहीको माग | कोहलपुरमा वृहत् वृक्षारोपण अभियान सम्पन्न | मृतक गणेश नेपालीका परिवारसँग आठ बुँदे सहमति, छानविन समिति गठन गरिने | मानवीय सेवालाई थप सशक्त बनाउने प्रतिबद्धतासहित लायन्स क्लब अफ नेपालगञ्ज जीवमा नयाँ नेतृत्व |

कोहलपुरको मेयरमा नेकपा एसबाट खाँको उम्मेदवारी घोषणा

महमूद आलम खान 1133+ समाचार ( )
उपमेयरमा २ जनाको नाम सिफारिस गरेको छ
५ वैशाख २०७९, सोमबार

बाँके । स्थानीय तहको निर्वाचनको मिति नजिकिदै गर्दा यतिबेला राजनैतिक पार्टीहरु चुनावी समीकरण र उमेदवारको सिफारिसको लागी कसरत गरिरहेका छन् ।

नेकपा एकीकृत समाजबादीले कोहलपुरको मेयरमा सर्वसम्मत, र उपमेयरमा २ जनाको नाम सिफारिस गरेको छ ।

कोहलपुर नगरपालिकाको मेयरको लागी नेकपा एकीकृत समाजबादीले अब्दुल हुसेन खाँलाई सर्वसम्मत सिफारिस गरेको छ ।

नेकपा एकीकृत समाजबादीले कोहलपुर नगरपालिकाको लागी उपमेयरमा भने २ जनाको नाम सिफारिस गरेको छ, जसमा नारायणी ओली र मन्जु कोइरालाको नाम सिफारिस गरिएको नेकपा एस बाँकेका सचीव दिपक जिएमले बताएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार