नरैनापुर । गरौं योग । रहौ निरोगी भन्ने नाराका साथ नरैनापुरमा एक दिने योग शिबिर तथा स्वास्थ्य परिक्षण शनिबार सम्पन्न भएको छ ।
नरैनापुरमा योग शिविर सम्पन्न
महतोको संयोजकत्वमा योग नेपालको शाखा गठन
१६ वैशाख २०८०, शनिबार