मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

नेपालगञ्ज १७ मा जसपाले निर्वाचन प्रचार प्रसारमा बालबालिका प्रयोग गर्दै

महमूद आलम खान 1133+ समाचार ( )
नेपालगन्ज वडा नम्बर १७ मा जसपा को घरदैलो कार्यक्रममा बालबालिकाको प्रयोग गरिएको छ ।
२३ वैशाख २०७९, शुक्रबार

नेपालगन्ज - नेपालगन्ज वडा नम्बर १७ मा जसपा को घरदैलो कार्यक्रममा बालबालिकाको प्रयोग गरिएको छ ।

निर्वाचन आयोगले र्‍याली तथा प्रचार प्रसारमा बालबालिकाको प्रयोग नगर्न निर्देशन दिए पनी युवा बृद्वहरुलाई र्‍यालीमा सहभागी गराउन नसकेपछी वडा नम्बर १७ मा जसपाको वडा अध्यक्ष पदका उम्मेदवार मोहन लाल द्विवेदी, सदस्य जवाहिर लाल कलवार,मन्सुर दर्जी, महिला सदस्य खुस्बु श्रीवास्व, दलित महिला सदस्य,सावित्री सोनखर सहितको टोलीले घरदैलो कार्यक्रममा बालबालिकाको प्रयोग गरे पनि निर्वाचन आयोगले कारबाही गर्न नसक्दा जिल्लामा आचारसंहिता उल्लघंन हुने क्रम बढ्दै गएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार