मुख्य समाचार
बर्दियाका दुई पालिकामा विद्यालयसंग सम्बन्धित सरोकारवालासँग अन्तरक्रिया | कारकाँदौमा सञ्चालनमा आयो स्थानीय स्वादको नोभा पोर्ट्रेट रेष्टुरेन्ट | विपद्मा परेका नेपालीको पीडामा मल्हम लगाउन मुम्बईबाट रसुवा पुग्दै नूरीसहितको टोली | गगन नेतृत्वको महाधिवेशन बहिष्कार गर्न देउवाको आह्वान | पूर्व गाविस अध्यक्ष सिंहको निधनप्रति नरैनापुर गाउँपालिका अध्यक्ष शाहद्वारा दुःख व्यक्त | नाइजेरियास्थित स्ट्रेलिङ्ग आयलबाट बाढीपीडितलाई ७६ लाख सहयोग | शुभ सन्देश सभा नेटवर्कद्वारा नुवाकोटका बाढी प्रभावितलाई एक करोड बढीको राहत | सडकमै प्रसूति घटनामा आधा दर्जन कर्मचारी जिम्मेवारीमुक्त | भोटेकोसी बाढीपीडितका लागि एनआरएनए नाइजेरिया र घानाको रु ८० लाख सहयोग | ७० अंकसहित स्वास्थ्य कार्यसम्पादनमा जानकी दोस्रो |

राप्ती सोनारीमा विपद् पोर्टल संचालन सम्बन्धी कार्यशाला सम्पन्न

यूथ टुडे समाचारदाता 3555+ समाचार ( )
बाढीको ठूलो जोखिम भोग्दै आएको बाँकेको राप्ती सोनारी गाँउपालिकामा विपद् पोर्टल संचालनमा आउने भएको छ ।
२६ मंगशिर २०७९, सोमबार

बाँके । बाढीको ठूलो जोखिम भोग्दै आएको बाँकेको राप्ती सोनारी गाँउपालिकामा विपद् पोर्टल संचालनमा आउने भएको छ । एसडिएफले आज आयोजना गरेको कार्यशालामा सहभागिहरुले विपद् जोखिम व्यवस्थापनलाई विकासका योजनासँग मूल प्रवाहीकरण गरी उत्पादनशील समुदाय, समाजको दायित्वभित्र पार्न आ–आफ्नो क्षेत्रबाट पहलकदम गर्न आवश्यक भएको औल्याउनु भएको थियो ।

एसडिएफको आयोजना र सेभ द चिल्ड्रेनको सहयोगमा भएको कार्यशालामा प्रमुख प्रशासकिय अधिकृत, वडा अध्यक्षहरु र पालिकाको प्राविधिकहरुलाई पोर्टल कसरी संचालन गर्ने र विपद्का बारेमा कसरी थाहा पाउन सकिन्छ सो का बारेमा जानकारी गराइएको पूर्वानुमानमा आधारित पुर्व कार्य परियोजनाको प्रबन्धक तारा भुसालले जानकारी दिनु भयो । आइएचआरआर का इन्जिनियर सुरज गौतमले पोर्टल संचालन कसरी गर्ने भन्ने विषयमा सहजिकरण गर्नु भएको थियो । 

सेभ द चिल्ड्रेनको सहयोगमा एसडिएफले निमार्ण गरेको पोर्टल राप्ती सोनीलाई हस्तान्तरण गर्ने तयारी गरिएको स्रोतले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार