मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

नेपालगन्ज धम्बोजीमा आधुनिक जिम सेन्टर संचालनमा आउँदै

यूथ टुडे समाचारदाता 3534+ समाचार ( )
१८ माघ २०८०, बिहीबार

असलम भाँट 

बाँके । नेपालगन्ज धम्बोजीमा रहेको शर्मा मेडिकल हल नजिक आधुनिक जिम सेन्टर शनिबार देखि संचालनमा आउने भएको छ । 

स्वास्थ्य नै जिवन भन्ने नाराका साथ अनियन्त्रित खानपिनको कारण बढदै गएको अस्वस्थ शरीर लाई स्वस्थ्य राख्नका लागि फिटनेस बोडि बिल्डिङ्ग जुम्बा डान्स कराते कक्षा सहित माई फिटनेस जिम सेन्टर खोल्न लागेको संचालक मलिक रिहानले बताएका छन । 

आधुनिक मेशीनका साथै फिटनेस बोडि बिल्डिङ्ग सम्बन्धि जानकार अनुभवी प्रशिक्षक हरु द्वारा प्रशिक्षण गराईने ब्यवस्था रहेको यहि शनिबार १०:३० बजे क्लब उद्घाटन गरिने संचालकले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार