मुख्य समाचार
बर्दियाका दुई पालिकामा विद्यालयसंग सम्बन्धित सरोकारवालासँग अन्तरक्रिया | कारकाँदौमा सञ्चालनमा आयो स्थानीय स्वादको नोभा पोर्ट्रेट रेष्टुरेन्ट | विपद्मा परेका नेपालीको पीडामा मल्हम लगाउन मुम्बईबाट रसुवा पुग्दै नूरीसहितको टोली | गगन नेतृत्वको महाधिवेशन बहिष्कार गर्न देउवाको आह्वान | पूर्व गाविस अध्यक्ष सिंहको निधनप्रति नरैनापुर गाउँपालिका अध्यक्ष शाहद्वारा दुःख व्यक्त | नाइजेरियास्थित स्ट्रेलिङ्ग आयलबाट बाढीपीडितलाई ७६ लाख सहयोग | शुभ सन्देश सभा नेटवर्कद्वारा नुवाकोटका बाढी प्रभावितलाई एक करोड बढीको राहत | सडकमै प्रसूति घटनामा आधा दर्जन कर्मचारी जिम्मेवारीमुक्त | भोटेकोसी बाढीपीडितका लागि एनआरएनए नाइजेरिया र घानाको रु ८० लाख सहयोग | ७० अंकसहित स्वास्थ्य कार्यसम्पादनमा जानकी दोस्रो |

प्रतिनिधिसभाको बैठकमा गृहमन्त्रीका बिरुद्ध कांग्रेसका सांसदहरुको आक्रोश

यूथ टुडे समाचारदाता 3555+ समाचार ( )
सस्तो लोकप्रियताका लागि कुनै पनि काम नगर्न गृहमन्त्रीलाई चेतावनी
७ माघ २०७९, शनिबार

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले गृहमन्त्रीले सस्तो लोकप्रियताका लागि कुनै पनि काम नगर्न र नलोभिन ध्यानाकर्षण गराएका छन् ।

सांसद खतिवडाले कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ गर्न माग गरिएकोमा गृहमन्त्री रवि लामिछानेले उनलाई पक्राउ गर्नुको सट्टा विज्ञप्तिबाजी गरेको भन्दै त्यो अपराध अनुसन्धानको आचारसंहिता विपरीत हुने समेत बताए ।

प्रतिनिधिसभाको शनिबारको बैठकमा सांसद् खतिवडाले प्रश्न गर्दै भनेका छन्, ‘मान्छे पक्रिन नसक्ने, अनि सूचना जारी गर्ने ? यो कस्तो अभ्यास हो ? म प्रधानमन्त्रीलाई विश्वासको दिन जाँदा गृहमन्त्रीजीसँगै गएको हुँ । उहाँले १७० नम्बर हस्ताक्षर गर्नुभएको छ । प्रहरीको फरार सूचीमा रहेका व्यक्तिले १९४ नम्बर हस्ताक्षर गर्नुभएको छ । अब हामीले अपराधीलाई चिनाइदिनु पर्ने हो कि गृहमन्त्री र हाम्रो संयन्त्रले चिन्छ ?’

त्यस्तै, खतिवडाले गृहमन्त्रीको निर्देशन प्रहरीले मान्न छाडेको हो भनी प्रश्न गरेका छन् । गृहमन्त्रीको केटाकेटीपन देखिएको भन्दै उनले भने, ‘गृहमन्त्रीले केटाकेटी पनको प्रदर्शन त्यहाँ गर्नुभएन । गृह मन्त्रीलाई प्रहरी प्रशासनले टेर्न छाडेको हो रु मौखिक निर्देशन दिँदा प्रहरीले नटेरेको हो ?’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार