मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

जसपा नेपालको केन्द्रीय सदस्यमा नरैनापुरका अध्यक्ष शाह सहित बाँके बाट ५ जना मनोनित

यूथ टुडे समाचारदाता 3534+ समाचार ( )
२७ असार २०८१, बिहीबार

बाँके । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टीको केन्द्रीय समितिमा ९ जना केन्द्रीय कार्यकारिणीसहित २ सय १५ जना सदस्य मनोनयन गरेका छन् ।

जनकपुरमा गत जेठ २८ देखि ३० गते सम्म चलेको पार्टी महाधिवेशनले अध्यक्षमा यादवलाई निर्विरोध चयन गर्दै बाँकी पदाधिकारी र सदस्य मनोनयन गर्न अध्यक्ष यादवलाई अधिकार प्रत्यायोजन गरेको थियो ।

जसपा नेपालको केन्द्रीय कार्यकारिणीमा अध्यक्ष यादवसहित रकम चेम्जोङ्ग, गोविन्द चौधरी, प्रकाश अधिकारी, मृगेन्द्रकुमार सिंह यादव, मनिषकुमार सुमन, राजकिशोर यादव, लालबाबु राउत र शिवलाल थापा मगर छन् । यद्यपि सहअध्यक्षसहित पदाधिकारीको टु‌ंगो अहिले लाग्न सकेको छैन ।

यसैगरी बाँकेबाट केन्द्रीय सदस्यमा लुम्बिनी प्रदेश सभा सदस्य अम्बिका काफ्ले, नरैनापुर गाउँपालिकाका अध्यक्ष शैयद इस्तियाक अहमद शाह, जसपा बाँकेका अध्यक्ष कमरुद्दीन राई, बेनी तबसुम अन्सारी, राम कुमार यादव मनोनित भएका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार