मुख्य समाचार
बाँकेमा डीएनए नमूना संकलन सुरु | विभत्स हत्या गरिएका अरबी खाँकी आमाको बिलौनाः ढाई वर्षसम्म पनि दोषीमाथि हुनसकेन कारबाही | बाढीपीडितको पीडामा सोफिया स्कुलको साथ, तीन लाख ४५ हजार सहयोग | नरैनापुरमा १६५ जनालाई गाउँब्लकको जग्गाधनी पुर्जा वितरण | भोटेकोशी बाढीपीडितको उद्धारमा जानकी गाउँपालिका, जनप्रतिनिधि र कर्मचारीले समेत तलब दिने | उच्च शिक्षा अध्ययनका लागि चीन जान लागेका वरिष्ठ लेखा अधिकृत बस्नेतलाई नरैनापुरद्वारा बिदाइ | बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला |

नेपालगन्जमा मोहम्मद डे मनाइयो, बेहनाले गरे पानी, मिठाइ र फलफूल वितरण

महमूद आलम खान 1133+ समाचार ( )
मनकारी युवा वेहनाको कामको चौतर्फी प्रशंसा
२ कार्तिक २०७८, मङ्गलबार

बाँके । इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको जन्म जयन्ती नेपालगन्जमा हर्षोल्लासपूर्ण रुपमा मनाइएको छ। मंगलबार दिनभर मदिना नामको झण्डा र नेपालको झण्डा बोकेका इस्लाम धर्मालम्बीले नगर परिक्रमा गरेका थिए ।

नेपालगन्ज ४ जामा मस्जिददेखि सुरु भएर घोसीटोल, फत्तेवाल आँखा अस्पताल, डीएसपी रोड, एमपी स्कुल, रानी तलाउ, एकलैनी, त्रिभुवन चोक, वीपी चोक, धम्बाझी, न्यरोड हुँदै गौसिया मस्जिदमा गएर समापन भएको थियो । दिनभर गाडीमा चर्को स्वरमा माइक बजाउँदै इस्लाम धर्मालम्बीले नगर परिक्रमा गरेका थिए। 

मोहम्मद डेको अवसरमा मानकारी युवा राप्रपाका नेता एवं नेपालगन्ज उपमहानगरपालिकामा वडा नं ४ का अध्यक्ष मोहम्मद सफिक बेहना र नेपालगन्ज ५ का अध्यक्ष कैफुलवरा जोलहाले संयुक्त रुपमा नेपालगन्जको बिपि चोकमा मिठाइ, पानी र फलफूल वितरण गरेका थिए । सन्देष्टा मोहम्मदको जन्मदिनको अवसरमा पुन्य प्राप्तिका लागि उक्त कार्य गरेको अध्यक्ष बेहनाले बताए । उनले दशैंमा मुर्ति बिसर्जन गर्ने दिनमा समेत पानी फलफूल वितरण गर्नु भएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार