मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

राम मन्दिरको उदघाटनको खुशीयालीमा नरैनापुरमा सार्वजनिक विदा

यूथ टुडे समाचारदाता 3534+ समाचार ( )
६ माघ २०८०, शनिबार

बाँके । भारतको अयोध्यामा आइतबार राम मन्दिरको उदघाटन र प्रतिमा प्राणप्रतिष्ठा हुने भएकोले नरैनापुर गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ।

वर्षौंपछि अयोध्यामा राम मन्दिरको उदघाटनाका साथै भगवान रामको प्राणप्रतिष्ठा हुन लागेको भन्दै नरैनापुरमा सार्वजनिक विदा दिएको उपाध्यक्ष जयन्ती श्रीवास्तवले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएकोछ ।

उपाध्यक्ष श्रीवास्तवले जारी गरेको विज्ञप्तीमा भनिएको छ " सोमबारका दिन कुनै पनि पशुपक्षी, जिवजन्तु र मदिरा सेवन र बिक्री वितरण नगरी दिनु हुन अनुरोध गर्दछु।"

पाँच वर्षदेखि चल्दै आएको विवाद भारतको सर्वोच्च अदालतले टुंगो लगाएपछि अयोध्यामा राम जन्मभूमि अयोध्यामा मन्दिर निर्माण भएको हो।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार २२ तारिखका दिन मन्दिर उदघाटन गर्नुका साथै त्यही दिन भगवान रामललाको प्राणप्रतिष्ठा गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार