मुख्य समाचार
बाँकेमा डीएनए नमूना संकलन सुरु | विभत्स हत्या गरिएका अरबी खाँकी आमाको बिलौनाः ढाई वर्षसम्म पनि दोषीमाथि हुनसकेन कारबाही | बाढीपीडितको पीडामा सोफिया स्कुलको साथ, तीन लाख ४५ हजार सहयोग | नरैनापुरमा १६५ जनालाई गाउँब्लकको जग्गाधनी पुर्जा वितरण | भोटेकोशी बाढीपीडितको उद्धारमा जानकी गाउँपालिका, जनप्रतिनिधि र कर्मचारीले समेत तलब दिने | उच्च शिक्षा अध्ययनका लागि चीन जान लागेका वरिष्ठ लेखा अधिकृत बस्नेतलाई नरैनापुरद्वारा बिदाइ | बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला |

जनतामा आधारित शासन प्रणालीले जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउनु पर्छ- राष्ट्रपति

महमूद आलम खान 1133+ समाचार ( )
राष्ट्रिय प्रजातन्त्र दिवस २०७८ को उपलक्ष्यमा शुभकामना ब्यक्त गर्दै राष्ट्रपति भण्डारीले सामाजिक न्याय, समानता र समृद्धिको माध्यमबाट जनतालाई वास्तविक परिवर्तनको अनुभूति गराउन जोड दिएकी छन ।
७ फाल्गुन २०७८, शनिबार

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले जनतामा आधारित शासन प्रणालीले जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सक्नु पर्ने बताएकी छन ।

राष्ट्रिय प्रजातन्त्र दिवस २०७८ को उपलक्ष्यमा शुभकामना ब्यक्त गर्दै राष्ट्रपति भण्डारीले सामाजिक न्याय, समानता र समृद्धिको माध्यमबाट जनतालाई वास्तविक परिवर्तनको अनुभूति गराउन जोड दिएकी छन ।

उनले प्रजातन्त्र स्थापनाका लागि भएका अनेकौं संघर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरिन् । राष्ट्रपति भण्डारीले आज दिएको शुभकामना सन्देशमा जहानियाँ निरंकुश शासनविरुद्ध बलिदानीपूर्ण संघर्षको परिणामस्वरूप २००७ सालको आन्दोलन सफल भएर आधारभूत मानवअधिकारको बहाली गराई नेपाली जनताले राजनीतिक स्वतन्त्रता हासिल गरेको ऐतिहासिक उपलब्धिको सम्झना र सम्मानस्वरूप प्रत्येक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाउँदै आएको बताइन् ।

७ दशकभन्दा लामो उतारचढावपूर्ण यात्रामा नेपाली जनताको निरन्तर संघर्षकै प्रतिफलस्वरूप लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न सफल भएको उनले स्मरण गरेकी छन ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार